मझेरी आकर्षण
लग-इन (भित्र)
बिधा सूची
झुपडीको कथा
bijay sharma — Tue, 11/08/2011 - 16:25
विचलित छैन झुपडी
खाली खाँबो हल्लिएको हो
अवशान छैन शान्ति
मात्र कोलाहलमा पुरिएको हो ।
बलिया छन् हात पाखुरा
निर्मम ती मनहरू
जीवित छन् लासहरू
खाली प्राण खोसिएको हो ।
नउडेका होइनन् परेवा
खाली पखेटा काटिएका हुन्
ध्वनिमग्न दुनियाँमा
यतै कतै हराएर
थुपारिएको क्रान्त्रि भित्रबाट
कराउन खोज्दै थियो परेवा
निलो आकाश साक्षी छ
धमिला यी आलेखमा
रित्तिएको होइन ममता
सुरु हुनै बाँकी छ ।
रङ्गमञ्चमा सजिएको सपनीमा
आभास थियो आनन्दको
नेपथ्यमा घन्केको आवाज
विद्रोह मच्चिएछ
रोएको हिमाल: छटपटिएको निलो आकाश
दुखेको विपनी ।
ढलेको छैन आकृति
मात्र पर्दा खस्दैछ
संहारको यो नाटकमा
झुपडी त छँदैछ ।
!>
महिनाको मझेरी छनौट
सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- dherai ramro gajal chha
22 hours 47 min ago - Nice
2 days 3 hours ago - a sound poem!
5 days 17 hours ago - अर्को एउटा वजनदार शब्द -
5 days 17 hours ago - यो ऐना रहेछ, यहि मृत समाजका
5 days 17 hours ago - साहित्यिक यात्रामा फूल र काँडाहरू
5 days 18 hours ago - ramro
5 days 18 hours ago - Nice !
5 days 22 hours ago - तीता पलका बारेमा
6 days 21 hours ago - तपाईको गजल राम्रो लाग्यो
6 days 21 hours ago
लोकप्रिय रचनाहरू
Today's:
- पाणिनि र पणेना
- लाजको लाली
- "रुपकी रानी रुपा" (मनोवाद यौन कथा)
- म एक पात्र हुँ
- मलाई माफ गरिदेऊ
- इन्फोसिसमा प्रचण्डका पाइला
- हजार सपनाहरूको माया लागेर आउँछ
- बिहान
- पिउँदै नपिउने मान्छे
- जुनी काट्नु - एउटा बाजी
- सानै हुरीमा वैशको सपना
- जेठको गर्मीमा एउटी स्त्री
- गरुँ कि मिठो भूल
- हङकङ पोखरा
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- हाम्रो बारेमा
- सडकबासी
- सम्बन्धका दूरी
- शनिबारको दिन बिहानी पख
- नातिनीसँगको संवाद ?
Last viewed:
- सीताहरु - २३
- दाल-भात ट्रेकिङ
- अनुभूति र प्रेमिल कुरा
- वनैभरि फूलिदिन्छु मनैभरि फूलिदिन्छु
- घोडेजात्राः रेवन्त र शालिहोत्रको सम्झना
- आक्रोश (लघुकथा)
- हाइकु मन्त्र
- गजल
- आमा
- पशु - पशुपति र मान्छे
- जे महेन्द्रलाई थाहा दिइएन
- दलितको गीत
- पहिलोपल्ट
- ऊ र उसको सहर
- धुमपानः विद्वानहरूका केही उद्गारण
- जून
- रुपबजारकी नोरा
- तुलहरूको देशमा
- झार र झारहरू
- जंगल र मान्छेहरू

dami
अतिथि (not verified) — Tue, 11/08/2011 - 21:50dami
Post new comment