मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
दिन ढल्यो अँधेरी रातमा
kbs — Sat, 10/25/2008 - 20:43
दिन ढल्यो अँधेरी रातमा
यो मन जल्यो निष्ठुरीको यादमा
चोखो मायाले गला रेटियो
दिलको बारीमा ढुंगा भेटियो
पलाएको आशाहरु सबै मेटिए
किन किन सम्झनाले पिरोल्दैछ आज
बिरहले पाइला टेक्यो जिन्दगीको माझ
मेरो निम्ति रोइदिने
आफ्नै मुटुमा घाउ लागेछ
रहर छैन बाँच्ने बिक्षिप्त यो मुटु बोकेर
एकान्तमा भुल्ने ठाउँ रहेन
माया दिने आफन्तको गाउँ भएर
आँखाभरि सजाएका
खुसीहरु ती सबै हराए
शब्द - ज्ञानेन्द्र गदाल
स्वर - यशोदा पराजुली
संगीत - गणेश पराजुली
- 3877 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- भावुक बनायाे
1 day 23 hours ago - सानो आग्रह गरे है सर
2 days 18 hours ago - कत्रो दुर दर्शिता
1 week 3 hours ago - सुनमा सुगन्ध हुने थियो कि
1 week 18 hours ago - appreciate
5 weeks 2 hours ago - आभार
5 weeks 21 hours ago - बहुत खुब कहिल्छि ।
5 weeks 3 days ago - आभार प्रकट गरे
5 weeks 5 days ago - शब्द र भाव राम्ररी मिलाउनु
5 weeks 5 days ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
5 weeks 6 days ago
लोकप्रिय रचनाहरू
Today's:
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- खहरेको भेल-रहेछ
- पछिल्ला रचनाहरू
- जन्मदिनको शुभकामना
- जन्मदिनको शुभकामना तिमीलाई
- तिमी शितल दिने छायाँ
- सरस्वती वन्दना
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- छोरीको जन्मदिनको शुभकामना
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- म पानी हुँ
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- प्रेमिलहरूको प्रेम दिवस
- विद्यार्थी हुँ म
- कुकुर
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- यसै गरी मिलोस तिम्रो माया
- काली
- प्रिय मेरी मायालु तिम्रो यादमा
- समयकाे धुन
- नेपाली भाषाको शब्द-ढुकुटी
- देशभक्त हुँ म
- महलकी रानी
- नेपाल मेरो घर
- सहकारी नारा (कविता)
- शुभ दिन बिहानीको
- गजल
- आग्रह
- हाम्रो बारेमा
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
Last viewed:
- एक–एक थोपाले (सहकारी गीत)
- सम्झना
- झुठो आश
- औंशीको रातलाई झिलमिल
- नेपाली निबन्धमा आत्मपरकताको सन्दर्भ
- माया गर्न मन छ मलाई
- नयाँ वर्षको शुभ कामना
- भाग्य
- मुक्तक
- नेपाली भाषाको शब्द-ढुकुटी
- फेसबुकमा फत्तेमाया
- तीन मुक्तक (नमात्तिनु सुख पाउदा)
- आधा भए म रित्तो भए
- एउटै जस्तो लाग्न थाल्यो तिम्रो मेरो घाउ
- समयकाे धुन
- खड्गी जातिः ऐतिहासिक परिचय
- मेरो मायाको हिसाब स्वर्गमा दिनु छ
- मजदुर किसानहरू
- नेपाल नयाँ भएछ
- एउटा जीवनको खोजी
- रामेको सपना
- जिन्दगी
- जाइतक टुकरी
- तामाङ शब्दकोष छिट्टै प्रकाशित हुने
- तिमी शितल दिने छायाँ
- नयाँ
- छोटो गीत
- हाइकु
- नसोचेको भेट थियो..
- मेरा पुराना मुक्तक
Post new comment