Skip to content

रक्सीको मात,गजल अनि प्रेयसी

रक्सीको मात,गजल अनि प्रेयसी ।
मधहोशी रात गजल अनि प्रेयसी ।।

चढ्दो नशा यो मेरा यी अङ्ग अङ्ग ।
नशालु साथ,गजल अनि प्रेयसी ।।

झुम्म झुम्म नशामा यौबन बोल्दछ ।
त्यो मीठो बात,गजल अनि प्रेयसी ।।

गुलाफ झैं फक्रिएकी मस्त बैंशले ।
निस्ठुरी हात,गजल अनि प्रेयसी ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *