मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
जिन्दगी, मख्ख, लालच, र बाचन (मुक्तक)
kbs — Sun, 11/27/2011 - 08:38
(१) जिन्दगी
जहर निले जस्तो यो साला जिन्दगी
सियोले खिले जस्तो यो साला जिन्दगी
चाहेर न अघि बढ्छ, न पछि सर्छ
कर्दले छिले जस्तो यो साला जिन्दगी।
(२) मख्ख
आफ्नो सम्झी बिदेशीलाई चाटेर मख्ख परे
आफन्तलाई जहाजमा राखेर मख्ख परे
ईतिहासले खोल्नेछ यिनको पोल तर
जन चाहनाको बिरुवा भाचेर मख्ख परे।
(३) लालच
मान्छेले न कैले अरुलाई मानेको छ
मान्छेले त हारलाई जीत ठानेको छ
यी सबै मिथ्या जानेर पनि सधैं
मान्छेलाई आफ्नै लालचले बाधेको छ।
(४) बाचन
सक्छौ हत्या, हिंसाको मोचन गर
सक्तैनौ नहुने कुरा नगर
आन्तरिक कलहमा रोइरहेछ मेरो देश
भनी हाले आँफै तिमी बाचन गर।
अस्तु:
बिबेक दुलाल छेत्री "दमक"
दमक, झापा
हाल:यु ए ई, अबुधाबी।
- 1496 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- बहुत खुब कहिल्छि ।
1 day 3 hours ago - आभार प्रकट गरे
3 days 2 hours ago - शब्द र भाव राम्ररी मिलाउनु
3 days 4 hours ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
3 days 21 hours ago - सारै राम्रो पुस्तक, बधाई छ
4 days 18 min ago - किताब राम्रो रहेछ । बधाई छ
4 days 19 min ago - एकदम सान्दर्भिक
4 days 4 hours ago - आज पनि उत्तिकै शान्दर्भिक छ्न
4 days 7 hours ago - भुगोल ले नछेकेको माया
1 week 2 days ago - आउने दिनमा अझै सुन्न पाइयोस सर
1 week 2 days ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- जन्मदिनको शुभकामना तिमीलाई
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- जन्मदिनको शुभकामना
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- कुकुर
- छोरीको जन्मदिनको शुभकामना
- शुभकामना! जन्मदिनको !!
- पछिल्ला रचनाहरू
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- चर्चित नेपाली यौनकथा
- गजल:तिम्लाई माया गर्ने मेरो मन !!
- पाँच मुक्तक (अब त टाढा भएछु)
- शूण्य (विज्ञान कथा)
- अधुरो ईच्छा (यौन कथा)
- रुपकी रानी रुपा (मनोवाद यौन कथा)
- हाम्रो बारेमा
- आँसु हाँसो मिलन बिछोड
- गजलमा प्रयोग हुने बहरहरुको बारेमा छोटो जानकारी
- प्रेम कविता
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- विद्यार्थी हुँ म
- मेरी बहिनी
- थरहरू पनि विभिन्न गोत्रमा बाँडिएका हुन्छन्।
- दुब्ले बाइ (कथा)
- अमेरिकामा मदनकृष्ण श्रेष्ठको "महको म" पुस्तक विमोचित
- नयाँ बर्षको शुभकामना
- पाठ्यक्रममा साहित्यिक कृति
- तिमीलाई जन्मदिनको शुभकामना
Last viewed:
- कुरा
- कुरा
- कुरा
- किसानको रहर
- किसान तिमी
- किसान
- किसान
- मुक्तक
- स्वेच्छाको गुलाफलाई केलाएर हेर्दा
- किसान
- मृत्युलाई आँखामा राखेर हेरिरहेछु
- किनार छैन जीन्दगी को
- किनबेच
- कल्पनाको गगन
- किताब माने जिन्दगी
- किताब (बाल कविता)
- काव्या
- विजया दशमी
- हे पिता आज तिम्रो सम्झना आयो
- कारागार भित्रबाट
- हाँसेकै छु
- कामदार
- काँडा मनपर्छ
- जिन्दगी
- काँडामाथि टेक्नेहरू
- शीर्षक के हो ? (मुना २०६६ मंसिर )
- काँचको शहर
- कहिल्यै नथाकेर
- कहाँ गयौ
- नववर्षको शुभकामना
Post new comment