मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
जिउँदै मरेर गयौ
rajneps — Mon, 11/28/2011 - 02:23
यो छातीमा बिष भरेर गयौ
घाऊमा नुन चुक छरेर गयौ
सावनको त्यो बर्खे भेलमा सानु
आफू एक्लै खोली ततेर गयौ
रँगाएर सिउँदो त्यो पराइको हात
बिना कारण बदनाम् गरेर गयौ
अजम्बरी मखमली चोखो प्रेम हाम्रो
कोपिलामा आज आँफै झरेर गयौ
बैशमा पालै-पालो रमाएछौ अति
भमराझै फूलको रस चरेर गयौ
भुलाउनेछु तिम्रा आतितका याद सबै
मेरा लागि तिमी जिउँदै मरेर गयौ
- 984 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- बहुत खुब कहिल्छि ।
1 day 4 hours ago - आभार प्रकट गरे
3 days 3 hours ago - शब्द र भाव राम्ररी मिलाउनु
3 days 5 hours ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
3 days 23 hours ago - सारै राम्रो पुस्तक, बधाई छ
4 days 1 hour ago - किताब राम्रो रहेछ । बधाई छ
4 days 1 hour ago - एकदम सान्दर्भिक
4 days 6 hours ago - आज पनि उत्तिकै शान्दर्भिक छ्न
4 days 9 hours ago - भुगोल ले नछेकेको माया
1 week 2 days ago - आउने दिनमा अझै सुन्न पाइयोस सर
1 week 2 days ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- जन्मदिनको शुभकामना तिमीलाई
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- जन्मदिनको शुभकामना
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- कुकुर
- छोरीको जन्मदिनको शुभकामना
- शुभकामना! जन्मदिनको !!
- पछिल्ला रचनाहरू
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- चर्चित नेपाली यौनकथा
- गजल:तिम्लाई माया गर्ने मेरो मन !!
- पाँच मुक्तक (अब त टाढा भएछु)
- शूण्य (विज्ञान कथा)
- अधुरो ईच्छा (यौन कथा)
- रुपकी रानी रुपा (मनोवाद यौन कथा)
- हाम्रो बारेमा
- आँसु हाँसो मिलन बिछोड
- गजलमा प्रयोग हुने बहरहरुको बारेमा छोटो जानकारी
- प्रेम कविता
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- विद्यार्थी हुँ म
- मेरी बहिनी
- थरहरू पनि विभिन्न गोत्रमा बाँडिएका हुन्छन्।
- दुब्ले बाइ (कथा)
- अमेरिकामा मदनकृष्ण श्रेष्ठको "महको म" पुस्तक विमोचित
- नयाँ बर्षको शुभकामना
- पाठ्यक्रममा साहित्यिक कृति
- तिमीलाई जन्मदिनको शुभकामना
Last viewed:
- भुलेर नी नछुनु है
- मनको भावना
- भोलीको दिन त आफ्नै हो सानु
- आसु
- भो,म सपना देख्दिन- मलाई चिथोर्छ त्यसले
- मेहनतको सुवास
- पर्खूँ कि के गरूँ ?
- बाहिर निस्कनासाथ च्याप्प
- मेरो लोकतन्त्र
- मुटु चुडाई गयौ
- नबोलेरै टाढा भयो हात तान्दै पराइको !!
- ओ नयाँ बर्ष
- रहर (मुक्तक)
- एकसमान देख्छु
- भयो अब माया प्रेम
- कर्तव्यले गाँजेको जिन्दगी
- घर बनाउने साइत
- कविता मायाको
- जिन्दगी
- तीन मुक्तक (धीर छैन, शुभकामना थियो, जीवन भो)
- बिर्सुँ माया भने पनि
- जिन्दगी खोला जस्तै बगिरहेछ
- यथार्थका मुना मदन
- यो मन त मेरो नेपाली हो
- बडादसैँको राग मालश्री
- तिम्रो याद
- छिमेकीको छाता र छाडा छोराहरू
- म त खुशामद गर्दिन
- शिल्पका् समुदाय छगु म्हसीका
- छेपारो उही स्वभाव उही
Post new comment