मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
पर्खिबस है म तिम्रो लायक बनी आउनेछु
anjan udash — Tue, 11/29/2011 - 20:00
पर्खी बस है म तिम्रो लायक बनी आउनेछु
सुन्दर त्यो जिन्दगीको नायक बनी आउनेछु
सँगै बाँचौँ सँगै हाँसौँ दुखसुख साटी
हरेक पाईलाको स'हायक बनी आउनेछु
[पर्खी बस है म तिम्रो लायक बनी आउनेछु]
दुख जति मै झेलुँ सारा खुसी तिमीलाई
तिम्रो लागी म लाभ'दायक बनी आउनेछु
[पर्खी बस है म तिम्रो लायक बनी आउनेछु]
संसारका हरेक सुन्दर संगीत तिम्रै लागि
हाम्रो प्रीतिको धुनमा गायक बनी आउनेछु
[पर्खी बस है म तिम्रो लायक बनी आउनेछु]
[सुन्दर त्यो जिन्दगीको नायक बनी आउनेछु]
- 1403 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- appreciate
14 hours 33 min ago - आभार
1 day 10 hours ago - बहुत खुब कहिल्छि ।
4 days 9 hours ago - आभार प्रकट गरे
6 days 8 hours ago - शब्द र भाव राम्ररी मिलाउनु
6 days 10 hours ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
1 week 4 hours ago - सारै राम्रो पुस्तक, बधाई छ
1 week 6 hours ago - किताब राम्रो रहेछ । बधाई छ
1 week 6 hours ago - एकदम सान्दर्भिक
1 week 11 hours ago - आज पनि उत्तिकै शान्दर्भिक छ्न
1 week 13 hours ago
लोकप्रिय रचनाहरू
Today's:
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- पछिल्ला रचनाहरू
- खहरेको भेल-रहेछ
- कोरोना भाइरस
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- जन्मदिनको शुभकामना
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
- विद्यार्थी हुँ म
- सात मुक्तक (अहो! यो संसार अचम्मको छ)
- हाम्रो बारेमा
- छोरीको जन्मदिनको शुभकामना
- महलकी रानी
- यसै गरी मिलोस तिम्रो माया
- शेक्सपियर, एभन र म
- गजल ( बिर्सिएको छैन आमा )
- नजन्मिएको गीत
- मैले कविता लेख्नै बिर्सेँ
- शुरुशुरुमा
- मौका यही हो गर
- भेषराज रिजालको पछिल्लो नियात्रा सङ्ग्रह बिसौनी वल्तिर
- पुराना कुरा
- हामी कोपिला
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- देशभक्त हुँ म
- चर्चित नेपाली यौनकथा
- सन्त कवि ज्ञानदिल दास
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- गरिबको पिठ्यूँमा भारी छ
- प्रेम पाप होइन
- मलाई हेरिदेऊ न साइँली
Last viewed:
- सबै स्वार्थी दुनियाँ छ
- मलाई पनि पद चाहियो
- मित्रता
- भन्दा नै "चार जात छत्तिस बर्ण" भन्यो
- के इलामे म हैन र ?
- खण्डहर जिन्दगी
- घात गर्यौ तिमीले मोरी
- आज भोलि
- जीवन
- म एक छापामार थिएँ
- जनतामा बिश्वास जगाउन सकेनौ
- एब्स्ट्रयाक्ट चिन्तन प्याजको अमूर्ततामा लामिछाने
- ए झरी नझरी देउ यसरी
- ह्वास्स ह्वासी गनाएको तिम्रो शरीर
- बालबालिकाको मोलतोल
- सुरिलो रुख सल्लै हो
- कोदाको झोल
- घर कि डेरा हो ?
- छिमेकीको छाता र छाडा छोराहरू
- खुसी छु म आज तिमीभन्दा धेरै
- मुनामदन किन यति लोकप्रिय
- थाहा पाएँ, चाल् पाएँ
- तिमी नभए जिन्दगानी
- रानी........
- यात्रा रहेछ जिन्दगी
- यात्रा जिन्दगीको
- धनी नेपाल र हाम्रो मानसिकता
- मेरो देश
- आमा
- जिन्दगीमा
Post new comment