Skip to content

गजल

न तिमि आउछेउ न काल आउछ
बस । तिर्मो याद हर साल आउछ

समयले बदल्यौ कि बिछोडले खायो तिमिलाई
सोधछन सबै, मलाई गाल आउछ

कतै टाढै छेउ कि? मैले नभेट्ने ठाउमा
पर बाट सम्झनाको छाल आउछ

Leave a Reply

Your email address will not be published. Required fields are marked *