Skip to content

काँचो धागो, दिलमा आगो सल्काएर गयौ
बूढी मरी, तर काल पल्काएर गयौ
आफ्नै दोष, बैँशको जोश त्यसै मरी गयो
रातो रिवन, मेरो जीवन ढल्काएर गयौ

Leave a Reply

Your email address will not be published. Required fields are marked *