मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
सुकविता - नेपाल बन्द गरौँ
kbs — Thu, 12/08/2011 - 21:47
हिजो आज सजिलो छ, कुरा मनाउन
जाउँ साथी आज नेपाल बन्द गराउन
सरकार छैन यहाँ कुनै प्रतिकार छैन
जाउँ साथी आज नेपाल बन्द गराउन ।
एकतन्त्र गयो अब प्रजातन्त्र आ’छ
गर्नेलाई सबै छुट् झुट्पनि बोल्न पा’छ
यै हो मौका सडकबाट साधु थर्काउन
जाउँ साथी आज नेपाल बन्द गराउन ।
बिरालोले सातो खायो, भाले शहिद भा’छ
बास्न पाउने माग राख्दै पोथी अन्सन मा’छ
हर्जानाको निहुँमा अब हलो अड्काउन
जाउँ साथी आज नेपाल बन्द गराउन ।
- 1412 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- भावुक बनायाे
2 days 5 min ago - सानो आग्रह गरे है सर
2 days 18 hours ago - कत्रो दुर दर्शिता
1 week 3 hours ago - सुनमा सुगन्ध हुने थियो कि
1 week 18 hours ago - appreciate
5 weeks 2 hours ago - आभार
5 weeks 21 hours ago - बहुत खुब कहिल्छि ।
5 weeks 3 days ago - आभार प्रकट गरे
5 weeks 5 days ago - शब्द र भाव राम्ररी मिलाउनु
5 weeks 5 days ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
5 weeks 6 days ago
लोकप्रिय रचनाहरू
Today's:
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- खहरेको भेल-रहेछ
- पछिल्ला रचनाहरू
- जन्मदिनको शुभकामना
- जन्मदिनको शुभकामना तिमीलाई
- तिमी शितल दिने छायाँ
- सरस्वती वन्दना
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- छोरीको जन्मदिनको शुभकामना
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- म पानी हुँ
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- प्रेमिलहरूको प्रेम दिवस
- विद्यार्थी हुँ म
- कुकुर
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- यसै गरी मिलोस तिम्रो माया
- काली
- प्रिय मेरी मायालु तिम्रो यादमा
- समयकाे धुन
- नेपाली भाषाको शब्द-ढुकुटी
- देशभक्त हुँ म
- महलकी रानी
- नेपाल मेरो घर
- सहकारी नारा (कविता)
- शुभ दिन बिहानीको
- गजल
- आग्रह
- हाम्रो बारेमा
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
Last viewed:
- छिमेकीको छाता र छाडा छोराहरू
- निष्ठूरी न्याय
- बुवा
- एउटा युग, एउटा इतिहास
- सरस्वती बन्दना
- तीन मुक्तक (तिम्रो लागि, याद सधैं, बिर्सी मेरो याद)
- मेरी मुटु
- ‘भगजोगनी’को उज्यालोमा मधेश
- दुनिया हेर्न खोजेको थियो ऊ
- हिउँचुलीलाई
- किन फेरि एक्लै रमाउन खोज्छौ
- हिजो राति हर्के
- लौ सुन म भन्छु मेरो राम कहानी
- बोध: एक दर्शन
- म गुरु तब बन्नेछु
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- जीवन कला
- के नेपाल सानो छ पद्यानुवाद - ०४
- मरी, मिल्के र मनहरू
- लेखन जारी छ क्रमागत
- ईश्वरका टुना र विशाल (छन्द : भुजङ्गप्रयात)
- हेर्दा हेर्दै झरिजाने फूल सम्झि नरुनु है
- क्याम्पस स्याम्पस जान्न अब
- तताउदै जवानी
- आफ्नै मान्छेलाइ पनि पराइ देख्छ मान्छे
- महिला विरुद्धका उखान
- शोकले पोतेको तिम्रो मन
- झिल्के मयुर
- तीन हाइकु (काग करायो)
- मुक्तकहरू (अरु कोही हैनौ, तिम्रो दिलमा, कुत सम्झन्छौ)
नेपाल बन्द गरौँ
नामै छैन (not verified) — Fri, 12/09/2011 - 16:52मिठो
धन्यवाद ।
Post new comment