Skip to content


स्वागतनिम्ति उभेकाहरूको
फूल हातका वैलिसके ।

फूर्तिवाज आयोजकहरूको
मुखमण्डल पनि मैलिसके ।

दिन ढल्किसक्यो, कति फर्किसके
प्रमुख अतिथि आएन अझै

सभाभवन मूर्दाझैँ वाल्ल
नाटक सकियो कति सहजै ।

मधुपर्क २०६८ मंसीर

Leave a Reply

Your email address will not be published. Required fields are marked *