मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
म पहाड बन्छु
kbs — Sun, 12/11/2011 - 18:35
म,
मेरो घरको बार्दलीमा बसेर
एक दृष्य नियालिरहेकी थिएँ
क्षितिजबाट हावा दौड्दै-दौडदै आयो
पहाड चुमेर फिर्यो
गगनबाट खसेको
एक ढिक्का मोती
त्यही शिरमा अडियो
समुन्द्रबाट उर्लिएका उत्तेजित छालहरू
उसैको बाहुपासमा कसिए र फर्किए,
जुनबेला पहाड
बिनासको आँधिलाई पिठ्यूले छेकेर
सृष्टिलाई बचाइरहेको थियो,
मेरो भाव र आँखा इष्र्यालु बने,
र, भने
म पनि पहाड बन्छु !
मेरो मुटुमा टेकेर, कसैले
तारा टिप्न सक्छ भने,
म उसको पैतालाको माटो बन्छु
मेरो छातीको आयतनले
जुनलाई हत्केलामा राखेर
धर्तीको सहने मन र टेक्ने छाती खोज्छु,
मैले मेरो आँचल फिजाएर
भूमिको पूरै नग्नता ढाकिदिनुछ
त्यसैले म पहाड बन्छु !!
म मेरो मुटुमा हिमाल हँसाउँछु
हिरा चम्काउँछु
गुराँस फुलाउँछु
निलो सागर बगाउँछु
बारिका कान्लाभरि स्वर्ग रोप्छु
ऐसेँलुका बुट्टाहरूले मुक्तिको गेट बुन्छु
मेरो काखमा झरना बर्सन्छ
शिरमा सूर्य उदाउँछ
पर, मैदान बडार्न हिडेको हुरी
मैले रोक्नु पर्छ
त्यसैे म पहाड बन्छु !!!
तर, म पहाड बन्नलाई
हावा बदलिनु पर्छ
पानी बदलिनु पर्छ
सृष्टि बदलिनु पर्छ
अझ भनौँ भने
सिङ्गै आकाश र धर्ती
बदलिनु पर्छ !!
मधुपर्क २०६८ मंसीर
- 957 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- appreciate
3 days 14 hours ago - आभार
4 days 10 hours ago - बहुत खुब कहिल्छि ।
1 week 9 hours ago - आभार प्रकट गरे
1 week 2 days ago - शब्द र भाव राम्ररी मिलाउनु
1 week 2 days ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
1 week 3 days ago - सारै राम्रो पुस्तक, बधाई छ
1 week 3 days ago - किताब राम्रो रहेछ । बधाई छ
1 week 3 days ago - एकदम सान्दर्भिक
1 week 3 days ago - आज पनि उत्तिकै शान्दर्भिक छ्न
1 week 3 days ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- समयकाे धुन
- पछिल्ला रचनाहरू
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- जन्मदिनको शुभकामना तिमीलाई
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- जन्मदिनको शुभकामना
- छोरीको जन्मदिनको शुभकामना
- यसै गरी मिलोस तिम्रो माया
- विद्यार्थी हुँ म
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
- म पानी हुँ
- गजल ( बिर्सिएको छैन आमा )
- हाम्रो बारेमा
- कुकुर
- भेषराज रिजालको पछिल्लो नियात्रा सङ्ग्रह बिसौनी वल्तिर
- जुनेली रात
- देशभक्त हुँ म
- मिथिलाक किसान
- महलकी रानी
- जन्मदिनमा विद्यार्थीलाई मुना र युवामञ्च
- काली
- कोरोना भाइरस
- प्रेम पाप होइन
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- शुभ दिन बिहानीको
- सात मुक्तक (अहो! यो संसार अचम्मको छ)
- हिँड्छु
Last viewed:
- तिनी चाँदनी चाँदकी हुन् जुहार
- कनचनपुर (भाग - २)
- तिम्रो लागि
- बहुभाषिक राष्ट्रिय कविता गोष्ठी सम्पन्न
- चाहिदैन मलाई आकाशको तारा
- शत्रुलाई सिरा बोक्यौँ सधैँ आफ्नै ठानी
- लघुकथाका बारेमा अलिकति जानकारी
- नेपाल मेरो घर
- मेरो जीवनबाट जाने भए जाऊ
- शिल्पकार जातीत न्ह्यःने वये माल
- तीन मुक्तक (नेपाली जनताको नियति)
- समाजको नजरबाट झरे पनि
- मेरो गाउँको खबर
- मेरो जन्मभूमिमा
- प्रेम पीडा
- अदुआतन्त्रको आशा
- अनिवार्य
- माया मनको तिमीलाई
- थाहा नलागेको वसन्त बहार
- खेतगराका शब्द या कागजका अन्नहरु
- तिमीले भनेका सारा देव छोएर
- एक पैसा
- गजलमय पल्लव साहित्यिक कार्यक्रम
- उडी जाने बादलुले
- बिदाइ गरे प्रेयसी
- जितिया पावनि बड भारी (कविता)
- लालित्यको रंग छर्छ हाम्रो प्यारो धौलागिरी
- कल्पनामै विलाई गए
- आधा दर्जन हाइकु
- मेरी दिदी
Post new comment