मझेरी आकर्षण
लग-इन (भित्र)
बिधा सूची
जापानमा पनि १०० औं देवकोटा जयन्ती भब्यरुपमा मनाईने, ५ जना जापानीहरुलाई सम्मान गरिने
prakashpoudel — Thu, 11/06/2008 - 19:35
बिगतका बर्षहरुमाझैं यस बर्ष पनि अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज जापान च्याप्टरको आयोजनामा १०० औं लक्ष्मीजयन्ती विविध साहित्यिक कार्यक्रमहरुकासाथ भब्यरुपमा मनाईने भएको छ ।
सामारोहमा नेपाली भाषा, साहित्य, कला र सँस्कृतिको क्षेत्रमा योगदान पुरयाउने पाँचजना जापानी नागरिकहरुलाई सम्मान गरिने भएको छ । उक्त कुरा समाजद्वारा प्रेषित बिज्ञप्तिमा जनाइएको छ ।
प्रेषित बिज्ञप्तिकाअनुसार नेपाली साहित्य फ़ांटका धरोहर अर्थात मूर्धन्य ब्यक्तित्व देवकोटाको सयौं जन्मजयन्ति समारोहमा जापानका लागि नेपाली राजदूत डा. गणेश योञ्जनको प्रमुख आतिथ्य रहने भएको छ ।
सो अबसरमा अनेसास जापानको विविध साहित्यिक संगालोहरुको तेश्रो प्रकाशन 'साकुरा फुल्दा' बिमोचन गरिने कार्यक्रम छ । यसैगरी कार्यक्रममा साकुरा फुल्दाका सम्पादक तथा समाजका उपाध्यक्ष प्रकाश पौडेल 'माइला' द्वारा 'नेपाली साहित्यमा हाइकु' बिषयक कार्यपत्रसमेत प्रस्तुत गरिने बताइएको छ ।
समारोहमा देबकोटाको प्रसिद्ध कृति मुना मदनलाई जापानी भाषामा अनुवाद गर्ने ३ जना श्रष्टाहरू, नेपाल जापान सोसाइटीका प्रतिनिधि तथा नेपाली भाषा एवं संस्कृतिप्रेमी जापानी नागरिक हारुहितो नोजु र युको ओकामोतो मल्ललाई सम्मान गरिने कार्यक्रमसमेत रहेको बिज्ञप्तिमा उल्लेख छ ।
बिज्ञप्तिमा साहित्यमा रुची राख्नुहुने महानुभावहरुलाई लेखरचनासहित कार्यक्रममा उपस्थिति भईदिन आग्रह गरिएको छ भने साहित्यलाई माया गर्नुहुने सम्पूर्ण श्रोता लगायत साहित्यनुरागी महानुभावहरुमा न्यानो उपस्थितिको लागि पनि आह्वान गरिएको छ । उपस्थित हुन असमर्थ श्रष्टाहरुको रचना पनि बाचन गरिने भएकाले इच्छुक महानुभाबहरुले rachanasankalan@googlegroups.com मा ईमेल मार्फत पठाउन पनि अनुरोध गरिएको छ।
कार्यक्रम यही नोवेम्बर ९ तारिख आईतवार टोकियो, ओमोरीस्थित सेईयु बिल्डिङको ५ औ तल्लामा दिउसो ४ बजेबाट हुने बताईएको छ । ***
!>
महिनाको मझेरी छनौट
सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- dherai ramro gajal chha
22 hours 52 min ago - Nice
2 days 3 hours ago - a sound poem!
5 days 17 hours ago - अर्को एउटा वजनदार शब्द -
5 days 17 hours ago - यो ऐना रहेछ, यहि मृत समाजका
5 days 17 hours ago - साहित्यिक यात्रामा फूल र काँडाहरू
5 days 18 hours ago - ramro
5 days 19 hours ago - Nice !
5 days 23 hours ago - तीता पलका बारेमा
6 days 21 hours ago - तपाईको गजल राम्रो लाग्यो
6 days 22 hours ago
लोकप्रिय रचनाहरू
Today's:
- पाणिनि र पणेना
- लाजको लाली
- "रुपकी रानी रुपा" (मनोवाद यौन कथा)
- म एक पात्र हुँ
- मलाई माफ गरिदेऊ
- इन्फोसिसमा प्रचण्डका पाइला
- हजार सपनाहरूको माया लागेर आउँछ
- बिहान
- पिउँदै नपिउने मान्छे
- जुनी काट्नु - एउटा बाजी
- सानै हुरीमा वैशको सपना
- जेठको गर्मीमा एउटी स्त्री
- गरुँ कि मिठो भूल
- हङकङ पोखरा
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- हाम्रो बारेमा
- सडकबासी
- सम्बन्धका दूरी
- शनिबारको दिन बिहानी पख
- नातिनीसँगको संवाद ?
Last viewed:
- आक्रोश (लघुकथा)
- आज भोलि हरेक साँझ
- मेरा सबै रातहरु
- अवस्था
- बह फरक भएपछि
- मीठो
- धर्म कर्म सबले छाड्दा, प्रकृतिले नि ठग्यो
- आऊ तिमी नयाँ वर्ष!
- प्नान्कटन र पठारहरू
- माया कसैको खोट हो,
- मधुपर्क
- मनको बाँध फुट्नलाई चर्किएछ आज
- प्रेयसीका यादहरु
- इतिहासको साक्षी तस्बिर
- टेस्ट्युब बेबी र मेरी प्रेमिका
- सुनकोशीको तिरमा बसी
- सुन पगाल्न भन्दा धेरै
- काजी उपाधि प्राप्त दुई अमरसिंह
- दुःखका साथी
- भो म कविता लेख्दिन

Post new comment