मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
रोगी संसार
kbs — Sat, 12/24/2011 - 12:42
चोटै चोटको संसारमा मुटु दुखाएर
केवल मृत्युको पर्खाइमा मेरा
आँखाले खोजेको मुक्ति खै कहाँ छ ?
म सोध्छु कहीँबाट उत्तर आउदैन !
म फेरि कल्पना गर्न बिवश छु
यो संसारबाट आत्मले मुक्ति दिएपछि
म फेरि ज्युउने संसार र यो संकृण सोचाईले
ग्रसित संसारको फरक कति होला ?
एक्कासि सासको गतिले बेग हान्छ
मुटुले बस्ने ठाउँनै अन्तै बाटो मोड्न खोज्छ
अब त ढुंक्क हुन्छु यो रोगी संसार छाड्ने भए ।
तर खै! आजसम्म पनि प्रयास जारी छ ।
बरु म भन्दा त यहि रोगी संसार नै अघि लाग्ने भो,
यसको त कोही छैन बचाउने आफन्त।
पाए लुछाचुडी र गलामा भिरेको साँचो अनि,
पटुकिमा बाँधेको पोको फुकाउन तयार छन् ।
तर मलाई त वरिपरिबाट सेतो कोट लगाएका र
हातमा अक्सिजन बोकी बसेका महान मानव
सासको पहरेदार बनेका छन,
असफल भयो मेरो मृत्यु,
मृत्युपछिको संसार दे सपना
सफल भयो केवल यो रोगी संसारको ।
भरतपुर- १३, गजलकुन्ज, चितवन
- 1685 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- भावुक बनायाे
3 days 1 hour ago - सानो आग्रह गरे है सर
3 days 20 hours ago - कत्रो दुर दर्शिता
1 week 1 day ago - सुनमा सुगन्ध हुने थियो कि
1 week 1 day ago - appreciate
5 weeks 1 day ago - आभार
5 weeks 1 day ago - बहुत खुब कहिल्छि ।
5 weeks 4 days ago - आभार प्रकट गरे
5 weeks 6 days ago - शब्द र भाव राम्ररी मिलाउनु
5 weeks 6 days ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
6 weeks 17 hours ago
लोकप्रिय रचनाहरू
Today's:
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- खहरेको भेल-रहेछ
- पछिल्ला रचनाहरू
- जन्मदिनको शुभकामना
- जन्मदिनको शुभकामना तिमीलाई
- सरस्वती वन्दना
- तिमी शितल दिने छायाँ
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- छोरीको जन्मदिनको शुभकामना
- म पानी हुँ
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- विद्यार्थी हुँ म
- प्रेमिलहरूको प्रेम दिवस
- कुकुर
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- यसै गरी मिलोस तिम्रो माया
- काली
- प्रिय मेरी मायालु तिम्रो यादमा
- समयकाे धुन
- नेपाली भाषाको शब्द-ढुकुटी
- महलकी रानी
- देशभक्त हुँ म
- नेपाल मेरो घर
- शुभ दिन बिहानीको
- सहकारी नारा (कविता)
- गजल
- आग्रह
- गजल ( बिर्सिएको छैन आमा )
- हाम्रो बारेमा
Last viewed:
- मानिसको जात उस्तो
- आल्मा
- कंग अजिमा
- मोड फाटेको छ
- ‘देश सधैँ रुने छैन’ कविता सङ्ग्रह : देशप्रेमको दस्तावेज
- किन होला मष्तिष्क नै थाकेको छ
- कविहरु जटा पाल्नेदेखि साङ्लो बाँध्नेसम्म
- धेरै चोटि आँखा जुध्यो तर तिमी हाँसेनौ
- लत्याएर हुदैन
- मेरो प्यारो देश
- अधिकार त्यो जमाउँदैमा
- म त लाली गुराँस भएछु
- माथि तारे भीर, तल दरौंदी
- पछि भन्दै टार अब
- सबै बेहोसी नशा पिएर
- मोवाइल
- सरकारसँग अनुरोध
- कुकुरको बुद्धि
- उपेक्षित नहोऊन् किराती भाषा
- कहिले अस्ताउने कहिले उदाउने
- दिदीकाे पुकार
- लघुकथा - रिजेक्कटेड
- बहुआयामिक देवकोटा, युग र स्वच्छन्दतावाद
- बुझाऊँ कतै
- गजल (बर्षौ पछी }
- बजार जाऊ साहुले भाउ बढेको कुरा गर्छन्
- बन्दबाट पराजित हामी
- नेपालीय मैथिलीको अर्को उपहार - ‘भगजोगिन’ कविता सङ्ग्रह
- मेरो इन्द्रेणी
- पाठ्यक्रममा साहित्यिक कृति
कुन बहरको गजल हो यो ?
अतिथि (not verified) — Sun, 12/25/2011 - 11:12रामकृष्ण जी यो गजल अलिक नमिलेको हो कि मैले यो नयां बहरको बारेमा पढन नपाएको हो ? गजलकुञ्ज भरतपुरमा आएमा यस्तो बहरहरु सिक्न पाईन्छ त??????
यो रचना 'गजल' होइन, 'गद्य
Ramkrishna (not verified) — Mon, 12/26/2011 - 09:47यो रचना 'गजल' होइन, 'गद्य कविता' हो । MAILA KAILA VANNE GAZAL VANA RA यो रचना ' 'गद्य कविता' हो । THANKS FOR COMMENT
'गजल' होइन, 'गद्य कविता' हो
kbs — Sun, 12/25/2011 - 14:04अतिथिजी,
बिधा छान्नमा त्रुटी हुन गएको हो । यो रचना 'गजल' होइन, 'गद्य कविता' हो । सच्याइएको छ ।
यो रचना 'गजल' होइन, 'गद्य
Ramkrishna (not verified) — Mon, 12/26/2011 - 09:45यो रचना 'गजल' होइन, 'गद्य कविता' हो । maila gazal vanako 6ina hajur thanks for comment /
Post new comment