मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
उनकै यादमा
kbs — Fri, 12/23/2011 - 21:23
सत्र बर्षे जवानीलाई सम्झी ल्याउँदा खेरी
त्यो बेलाकी प्रेमिकाको याद आयो फेरि
सुख दुख सँगै बाड्ने बाचा गर्थ्यौ पहिले
भेट घाट नभएरै बर्षौ बित्यो अहिले
उनी जता भएपनि सम्झी रहन्छु मैले
उनको व्यथा बुझ्न पाईन हामी छुट्नु पहिले
मेरो लागि उनी धेरै छट्पटन्थिईन् जहिले
त्यो बेलामा उनको इच्छा मारिदिए मैले
आज फेरि देखे मैले उस्तै उस्तै परी
सपनीमा आई घुम्छिन मेरै वरिपरी
उस्तै रुप उस्तै बोलि उस्तै हाउ भाउ
भन्न कहिल्यै सक्दिनम मेरै नजीक आऊ
उनकै यादमा आज म यो कविता लेक्छु
बिपनी वा सपनी होस् उनीलाई नै देक्छु
त्यसले त जवानीलाई सम्झी सम्झी रुन्छु
उस्तै कोहि देखे भने उनकै यादमा हुन्छु
मेरो व्यथा बुझिदिने तिमि थियौ पहिले
मेरो नजीक आई राख माफी देऊ अहिले
बिगतको गल्तीहरूलाई सम्झदै छु मैले
त्यसले त तिम्रो यादमा तड्पिरहेछु जहिले
- 1503 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- भावुक बनायाे
2 days 34 min ago - सानो आग्रह गरे है सर
2 days 19 hours ago - कत्रो दुर दर्शिता
1 week 3 hours ago - सुनमा सुगन्ध हुने थियो कि
1 week 19 hours ago - appreciate
5 weeks 2 hours ago - आभार
5 weeks 22 hours ago - बहुत खुब कहिल्छि ।
5 weeks 3 days ago - आभार प्रकट गरे
5 weeks 5 days ago - शब्द र भाव राम्ररी मिलाउनु
5 weeks 5 days ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
5 weeks 6 days ago
लोकप्रिय रचनाहरू
Today's:
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- खहरेको भेल-रहेछ
- पछिल्ला रचनाहरू
- जन्मदिनको शुभकामना
- जन्मदिनको शुभकामना तिमीलाई
- तिमी शितल दिने छायाँ
- सरस्वती वन्दना
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- छोरीको जन्मदिनको शुभकामना
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- म पानी हुँ
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- प्रेमिलहरूको प्रेम दिवस
- विद्यार्थी हुँ म
- कुकुर
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- यसै गरी मिलोस तिम्रो माया
- काली
- प्रिय मेरी मायालु तिम्रो यादमा
- समयकाे धुन
- नेपाली भाषाको शब्द-ढुकुटी
- देशभक्त हुँ म
- महलकी रानी
- नेपाल मेरो घर
- सहकारी नारा (कविता)
- शुभ दिन बिहानीको
- गजल
- आग्रह
- हाम्रो बारेमा
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
Last viewed:
- देश दुख्नुहुन्न
- तीन हाइकु (हिति दु थन)
- भानु यो देशका गौरव
- संसारमा भएका अनौंठो रुखहरू
- कमण्डलुको जल
- जवाफ गजल
- तिम्रो याद धेरै आयो आज आमा
- एउटा प्रस्न जिन्दगि लाई
- अझै बल्झीदै छ घाउ
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- तीन मुक्तक
- कामरेड क्रान्ति
- जति नयाँ आए पनि
- यो बर्ष हाम्रै हित बनेर आउनेछ
- फेसबुकमा लाइकको ब्यापार (लघुकथा)
- दिलको लौरी भाचेर मायाले
- ‘नेपाल उज्यालो हुन्छ कि ?’
- झुसिल्किरा
- तिहार
- चाहेर पनि त
- रोजरोज मृत्युदर्शन
- भो भो नसोध अब केही मलाई
- कर्मको संगति
- मेरो देश
- स्वागत छ
- यहाँ मन भत्किएका
- प्रेमाहुती
- जिन्दगीमा देखें नि लै लै
- ‘गोर्खेको साहित्यप्रतिको उदारता र सद्भाव’
- काम गर्न नसक्नेले
Post new comment