मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
पारिजात
Achyut silwal — Sat, 12/24/2011 - 11:26
पारिजात
ऊ पारिजात हो
त्यसैले ऊ बसिन, हाँगाहरूमा, बोटमा बिहानसम्म
र हामफाली हतारिएर
झिसमिसे अध्याँरोमा आँखा चिम्लिएर
पातालमा पाईला टेक्न यता
पारिजातका हाँगाहरू फुङ्गछन्।
रोएर मनले मनहरू बुझाउँदैछन्
ऊ पारिजात हो
ऊ पारिजात हो
ऊ पारिजात हो
१.
ऊ पारिजात हो
त्यसैले ऊ बस्छे माईतीमा कार्तिक महिनाभरि
र सकिन्छे मंसिरका साँझहरूमा
यो एउटा रीति रै’छ
र त उसका आमा पारिजातहरूको
पथ फक्रन्छे ऊ पारिजात पनि
त्यही पथ पछ्याउँछन्
सखी र बैनी पारिजात पनि
त्यसैले उनिहरू सबै साक्षात् पारिजात हुन ।
२
पारिजातसँग प्रीति साँच्नेहरू पर्खन्छन पारिजात फक्रने बिहानी
तर थाहा हुन्न
कुन मन्द बतासले कतिखेर
बासना बाड्दै गर्दा
हल्लाउँछ हागाँह्र
अनि पारिजातहरू
हामफाल्छन् हत्तारिएर
झिसमिसे अध्याँरोमा आँखा चिम्लीएर
पातालमा पाईला टेक्न
ऊ छुट्टिएपछि पारिजातका हागाहरू फुङ्गछन्
पारिजातसँग प्रीति साच्ने मनहरू
उदास भएर रुन्छन् हाँगातिर हेर्दै
रोएको मनले मनहरू सम्झाउँछ
ऊ पारिजात हो
ऊ पारिजात हो
ऊ पारिजात हो ।
अच्यूत प्रसाद सिलवाल
पिप्ले४ चितवन
हाल कीर्तिपुर
- 1641 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- appreciate
2 days 16 hours ago - आभार
3 days 12 hours ago - बहुत खुब कहिल्छि ।
6 days 11 hours ago - आभार प्रकट गरे
1 week 1 day ago - शब्द र भाव राम्ररी मिलाउनु
1 week 1 day ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
1 week 2 days ago - सारै राम्रो पुस्तक, बधाई छ
1 week 2 days ago - किताब राम्रो रहेछ । बधाई छ
1 week 2 days ago - एकदम सान्दर्भिक
1 week 2 days ago - आज पनि उत्तिकै शान्दर्भिक छ्न
1 week 2 days ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- पछिल्ला रचनाहरू
- समयकाे धुन
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- जन्मदिनको शुभकामना तिमीलाई
- छोरीको जन्मदिनको शुभकामना
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- जन्मदिनको शुभकामना
- यसै गरी मिलोस तिम्रो माया
- विद्यार्थी हुँ म
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
- मिथिलाक किसान
- हाम्रो बारेमा
- जन्मदिनमा विद्यार्थीलाई मुना र युवामञ्च
- शुभ दिन बिहानीको
- गजल ( बिर्सिएको छैन आमा )
- कोरोना भाइरस
- देशभक्त हुँ म
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- भेषराज रिजालको पछिल्लो नियात्रा सङ्ग्रह बिसौनी वल्तिर
- जुनेली रात
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- म पानी हुँ
- महलकी रानी
- सात मुक्तक (अहो! यो संसार अचम्मको छ)
- अनुरागक डोर (गजल)
- काली
- प्रेम पाप होइन
- कुकुर
Last viewed:
- बादलपारिको देशबाट
- समय पन्छी हो
- पर्नु पिर पर्यो
- मेरो गीत मेरै प्रतिविम्व होइन
- २५ डिसम्बर
- जीवन एक संघर्ष हो,
- समन्वयवादको आवश्यकता
- इ सानै उमेर् देखि मन् हर्न लागे
- नगर अब प्रेमका कुरा
- भरतराज पन्त सम्झना र श्रद्धाञ्जली
- घरमै पढ्छु क, ख, ग....
- गरौँला नि
- राजीनामा
- खास त केही छैन
- तरकारी महिमा : कुभिन्डो र लौका (तितो-पिरो)
- म माया गर्छु भनी रित्याएर
- तिम्ले साथ छोडे के भो
- पिउनै पर्यो गल्ली चोकमा
- चर्को घाम
- आगो पोल्दैन त्यति (मुक्तक)
- खण्डहरमा परिणत घर
- रुँदैछु म गैरी खेतमा
- तिमी, म अनि हाम्री आमा
- मातृभूमि
- जे थियो, जस्तो थियो मेरो माया थियो
- म जलिरहेछु
- शुक्लपक्ष रातको आज जूनले रुवाउँदैछ
- पर्ख बैनी बाटुली
- हे मनुवा
- कायोत्सर्ग
Post new comment