मझेरी आकर्षण
लग-इन (भित्र)
बिधा सूची
जसलाई मैले आफ्नो ठानी साहरा दिएको थिएँ
kbs — Fri, 12/30/2011 - 17:53
जसलाई मैले आफ्नो ठानी साहरा दिएको थिएँ
उसैबाट आज मैले ठुलो धोका पाएँ
एउटा झोला बोकी आउदा बस्न खान दिएथेँ
त्यतिले नि नपुगेर जागिर लगाई दिएथेँ
शिरदेखि पाउसम्म लाउन सबै दिएथेँ
जागिर जाँदा बाटो भुल्ला भनी पुर्याउन नि जान्थेँ
अस्ताएको जुन सरी मेरो आशा बिलाई दियो
उसले सबै बिर्सिदियो मैले सम्झेर के काम भयो
बिगतको याद आउछ छाती दुख्छ घरि घरि
घाउ भयो यो जिन्दगी दुखिरहेछ सधैँभरि
उसले लगाएको चोट मेरो नमेटिने घाउ भयो
मेरो आँशु उसको लागि जिन्दगीको नाउँ भयो
!>
महिनाको मझेरी छनौट
सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- dherai ramro gajal chha
22 hours 53 min ago - Nice
2 days 3 hours ago - a sound poem!
5 days 17 hours ago - अर्को एउटा वजनदार शब्द -
5 days 17 hours ago - यो ऐना रहेछ, यहि मृत समाजका
5 days 17 hours ago - साहित्यिक यात्रामा फूल र काँडाहरू
5 days 18 hours ago - ramro
5 days 19 hours ago - Nice !
5 days 23 hours ago - तीता पलका बारेमा
6 days 21 hours ago - तपाईको गजल राम्रो लाग्यो
6 days 22 hours ago
लोकप्रिय रचनाहरू
Today's:
- पाणिनि र पणेना
- लाजको लाली
- "रुपकी रानी रुपा" (मनोवाद यौन कथा)
- म एक पात्र हुँ
- मलाई माफ गरिदेऊ
- इन्फोसिसमा प्रचण्डका पाइला
- हजार सपनाहरूको माया लागेर आउँछ
- बिहान
- पिउँदै नपिउने मान्छे
- जुनी काट्नु - एउटा बाजी
- सानै हुरीमा वैशको सपना
- जेठको गर्मीमा एउटी स्त्री
- गरुँ कि मिठो भूल
- हङकङ पोखरा
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- हाम्रो बारेमा
- सडकबासी
- सम्बन्धका दूरी
- शनिबारको दिन बिहानी पख
- नातिनीसँगको संवाद ?
Last viewed:
- नाट्यसम्राट् बालकृष्ण सम
- तिमीलाई भुल्दा
- पारिजातका पात्रहरू
- पश्चाताप
- चेतना
- आक्रोश (लघुकथा)
- सानो घरकी आमा
- प्रश्नचिन्ह
- जापानमा पनि १०० औं देवकोटा जयन्ती भब्यरुपमा मनाईने, ५ जना जापानीहरुलाई सम्मान गरिने
- आज भोलि हरेक साँझ
- मेरा सबै रातहरु
- अवस्था
- बह फरक भएपछि
- मीठो
- धर्म कर्म सबले छाड्दा, प्रकृतिले नि ठग्यो
- आऊ तिमी नयाँ वर्ष!
- प्नान्कटन र पठारहरू
- माया कसैको खोट हो,
- मधुपर्क
- मनको बाँध फुट्नलाई चर्किएछ आज

Post new comment