Skip to content


राजनीतिज्ञहरूले आफ्नो अनुभवको कसरत गरेको छ,
आम नेपालीहरू नेताहरूको अविश्वासमा परेको छ,

किन सधैं नेपालका नेपाली अर्काको भरमा बसेको छ,
आफ्नो राष्ट्र र भाग्य निर्माण गर्न खै कसले कम्मर कसेको छ

आफ्नो राष्ट्र र भाग्य आफैले निर्माण गर्न सक्नु पर्छ,
अनि मात्र हामी नेपालीको समस्या समाधान भएर दुःख हट्छ,

यस सिद्धान्तलाई प्रत्येक नेपालीले बुझनु पर्छ,
समयको मागलाई बुझेपछि मात्र दुःख नेपालको हर्छ,

भ्रष्ट्र राजनीतिको अब अन्त्य गर्नुपर्छ,
शान्त नेपालको नारा लिई एकजुट साथ अगि बाँड्नु पर्छ,

Leave a Reply

Your email address will not be published. Required fields are marked *