मझेरी डट कम

  • छनौटका रचनाहरू
  • मझेरी भलाकुसारी
  • मझेरी ट्विट
  • फेसबुकमा मझेरी
  • रचना प्रकाशन गर्दा
  • हाम्रो बारेमा
  • प्रतिकृया
Home

मझेरी आकर्षण

  • नयाँ लेख/रचना पढ्नुहोस्
  • लेखक/विधा/श्रोत सूची
  • साहित्यिक सूचना/समाचार
  • कथा
  • कविता
  • गजल
  • गीत

लग-इन (भित्र)

(If you're a human, don't change the following field)
Your first name.
  • Create new account
  • Request new password

बिधा सूची

  • कथा
  • आधुनिक कथा
  • सामाजिक कथा
  • लघु कथा
  • मनोविश्लेषणात्मक कथा
  • पौराणिक कथा
  • बाल कथा
  • लोक कथा
  • अनुवादित कथा
  • विज्ञान कथा
  • हाँस्य कथा
  • अन्य बिधा (कथा)
  • कविता
  • गद्य कविता
  • छन्द कविता
  • पद्य कविता
  • राष्ट्रिय कविता
  • बाल कविता
  • गीति कविता
  • पौराणिक कविता
  • हाँस्य/व्यंग्य कविता
  • भक्ति कविता
  • अन्य विधा ( कविता)
  • गीत
  • लोकगीत
  • आधुनिक गीत
  • पुराना गीत
  • बाल गीत
  • चलचित्रका गीत
  • स्वदेश गीत
  • पप गीत
  • गजल (गीत)
  • निबन्ध
  • वर्णनात्मक निबन्ध
  • वैयक्तिक निबन्ध
  • विचरात्मक निबन्ध
  • हाँस्य-व्यंग्य
  • संस्मरण
  • नियात्रा
  • भावनात्मक निबन्ध
  • मनोन्यास
  • अन्य विधा (निबन्ध)
  • विश्लेषण/समालोचना
  • सामाजिक समीक्षा
  • भाषा/साहित्य समीक्षा
  • ऐतिहासिक समीक्षा
  • सांस्कृतिक समीक्षा
  • संगीत/कला समीक्षा
  • व्यक्तित्व समीक्षा
  • पुस्तक/कृति समीक्षा
  • साहित्यिक खोजपत्र
  • भौगोलिक समीक्षा
  • शैक्षिक समीक्षा
  • राजनैतिक विश्लेषण
  • आध्यात्मिक विश्लेशण
  • सूचना प्रबिधि समीक्षा
  • वैज्ञानिक समीक्षा
  • अन्य विश्लेषण
  • सूचना/समाचार/बहस
  • सूचना/विज्ञप्ति
  • साहित्यिक समाचार
  • साहित्यिक छलफल
  • साहित्यिक रिपोर्ट
  • नाटक/एकाङ्की
  • नाटक
  • बाल एकाङ्की
  • संवाद
  • अन्य विधा
  • गजल
  • मुक्तक
  • हाइकु
  • सेन्र्यू
  • ताङ्का
  • सेदोका
  • सनेट
  • अन्य
  • बिबिध भाषाका रचना
  • तामाङ् भाषी रचना
  • नेवारी रचना
  • मैथिली रचना
  • लिम्बु भाषी रचना

युद्धले भुलेका बाँकी युद्ध

sujanseling — Mon, 01/09/2012 - 03:23

  • गद्य कविता
  • सुजन सेलिङ

फक्ताङ्लुङ्को फेदीमा
एउटा थेप्चे नाख
एक तमासले उफ्रन्दै छ,
हातमा मिराक लिएर ---
उद्घोस् युद्धको गर्दै छ ।
ऊ भन्छ --
सेम्याङ्फुङ, सिरबन्दी,
ने:से र लाङ्बाङ्गी,
हाङ्जाङ र मेख्ली
रो'को रोई छ,
मलाई मेरो पहिचान - फिर्ता देऊ ।
यो युद्धले भुलेको
एउटा बाँकी युद्ध हो
म त्यही युद्ध लड्दै छु ।

म,
एकिकरणको भालाले रोपिएको छु,
एकात्मक सङ्गिनले घोचिएको छु,
भूमिसुधारको तरवारले काटिएको छु,
केन्द्रिक्रित गोलीले हानिएको छु,
मलाई घाइते बनाइएको छ,
म घाइते बाघ हुँ ।
मलाई जिस्काउने
कोशिस नगर्नु ।
म महान युद्धमा छु,
किनकि ?
यो युद्धले भुलेको
एउटा बाँकी युद्ध हो,
म त्यही युद्ध लड्दै छु ।

सप्तकोशी, अरुण, तमोर,
कबेली, ईवा र हेवा फेवाको कसम
म,
मेरी आमाको
अश्मिता बच्चाउनको लागि
हजार बर्ष
युद्ध लड्न तयार छु ।
बिना शर्त मलाई
मेरी आमाको अश्मिता - फिर्ता देऊ ।
यो युद्धले भुलेको
बाँकी युद्ध हो
म त्यही युध लड्दै छु ।

सबै र सबै बिक्री भए पनि,
सिरिजङ्गा, इमानसिङ, फाल्गुनन्दहरूको कसम
सु:म्हालुङ, मेयङ्लुङ, पाथिफरा,
कुम्मायक, कुसायक, माइ र बुडासुब्बाहरू
छेत्छेत्ती छन,
मलाई आशीर्बाद छ यिनीहरूको,
म,
यिनीहरूको अस्तित्व बिक्न दिन्न,
थेप्चो नाख
एक तमास् उफ्रन्दै छ ।
यो युद्धले भुलेको
एउटा बाँकी युद्ध हो
म त्यही युद्ध लड्दै छु ।
मेरी आमाको अश्मिता - फिर्ता देऊ ।
मलाई मेरो पहिचान - फिर्ता देऊ ।
मलाई मेरो पहिचान - फिर्ता देऊ ।
मलाई मेरो पहिचान - फिर्ता देऊ ।

जनवरी, ८, २०१२

केही भाषिक अर्थहरू
सेम्याङ्फुङ, ने:से, लाङ्बाङ्गी - लिम्बुनीहरूले लगाउने गहनाहरू
हङ्जाङ, मेख्ली - लिम्बुले लगाउने लुगा
सुम्हालुङ, मेयङ्लुङ, कुम्मायक, कुसायक - लिम्बु नामका धार्मिक स्थलहरू

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 4
Tweet

बहुत राम्रो लाग्यो सेलिङ जी

अतिथि (not verified) — Wed, 01/11/2012 - 23:01

बहुत राम्रो लाग्यो सेलिङ जी आफु पनि लिम्बु भएको नतले झनै राम्रो लाग्यो!

  • reply

thank you mitra

sujanseling — Thu, 01/12/2012 - 01:48

धन्यवाद मित्र कविता पढ्नु भएकोमा -----

sujanseling

  • reply

Post new comment

(If you're a human, don't change the following field)
Your first name.
The content of this field is kept private and will not be shown publicly.
Input format
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Allowed HTML tags: <a> <em> <strong> <cite> <code> <ul> <ol> <li> <dl> <dt> <dd>
  • Lines and paragraphs break automatically.
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Lines and paragraphs break automatically.

More information about formatting options

CAPTCHA
(सूरक्षा परिक्षण) तलका अक्षरहरू टाइप गर्नुहोस् ।
Image CAPTCHA
Enter the characters shown in the image.

महिनाको मझेरी छनौट

  • गोविन्द बहादुर मल्ल 'गोठाले'
  • भीम बिराग
  • प्रेम ओली
  • बिबेक दुलाल क्षेत्री
  • भावना सुब्बा

सामाजिक सञ्जालमा

Follow @Majheri

नयाँ प्रतिकृयाहरू

  • dherai ramro gajal chha
    22 hours 53 min ago
  • Nice
    2 days 3 hours ago
  • a sound poem!
    5 days 17 hours ago
  • अर्को एउटा वजनदार शब्द -
    5 days 17 hours ago
  • यो ऐना रहेछ, यहि मृत समाजका
    5 days 17 hours ago
  • साहित्यिक यात्रामा फूल र काँडाहरू
    5 days 18 hours ago
  • ramro
    5 days 19 hours ago
  • Nice !
    5 days 23 hours ago
  • तीता पलका बारेमा
    6 days 21 hours ago
  • तपाईको गजल राम्रो लाग्यो
    6 days 22 hours ago

उपयोगी पृष्ठहरू

  • समकालीन नेपाली शब्दकोश
  • प्रीति-युनिकोड रुपान्तरण
  • नेपाली टाइपिङ् (एक्स् नेपाली)
  • नेपाल साप्ताहिक
  • मधुपर्क/मुना

लोकप्रिय रचनाहरू

Today's:

  • पाणिनि र पणेना
  • लाजको लाली
  • "रुपकी रानी रुपा" (मनोवाद यौन कथा)
  • म एक पात्र हुँ
  • मलाई माफ गरिदेऊ
  • इन्फोसिसमा प्रचण्डका पाइला
  • हजार सपनाहरूको माया लागेर आउँछ
  • बिहान
  • पिउँदै नपिउने मान्छे
  • जुनी काट्नु - एउटा बाजी
  • सानै हुरीमा वैशको सपना
  • जेठको गर्मीमा एउटी स्त्री
  • गरुँ कि मिठो भूल
  • हङकङ पोखरा
  • मझेरीमा लेख रचना प्रकाशन गर्दा..
  • हाम्रो बारेमा
  • सडकबासी
  • सम्बन्धका दूरी
  • शनिबारको दिन बिहानी पख
  • नातिनीसँगको संवाद ?

Last viewed:

  • मैले नेपाल छोडेको छैन
  • पवित्रा
  • नाट्यसम्राट् बालकृष्ण सम
  • बनाइदिन्छु म
  • कर्म लाग्थ्यो तिमीलाई
  • लुकेर त माया लाउन सक्दिन
  • "गौरब गर्छौ आफ्नै शानमा, घमण्डी त हैनौ है..."
  • नींद नआए जस्तै तिम्रो याद नआओस्
  • तगारोमा रुमाल राखी
  • मेरी उनी
  • शीर्षक के हो ? (मुना चैत २०६५)
  • खेल्ने भए खेलौँ साथी
  • तिम्रो जस्तो मुटु
  • चेतना
  • जसलाई मैले आफ्नो ठानी साहरा दिएको थिएँ
  • तिमीलाई भुल्दा
  • पारिजातका पात्रहरू
  • पश्चाताप
  • आक्रोश (लघुकथा)
  • सानो घरकी आमा
  • छनौटका रचनाहरू
  • मझेरी भलाकुसारी
  • मझेरी ट्विट
  • फेसबुकमा मझेरी
  • रचना प्रकाशन गर्दा
  • हाम्रो बारेमा
  • प्रतिकृया

© २००८-२०११ सर्वाधिकार मझेरी डट कममा सुरक्षित