मझेरी आकर्षण
लग-इन (भित्र)
बिधा सूची
दोष के छ भन प्रिय
BhawanaSubba — Mon, 01/09/2012 - 18:04
दोष के छ भन प्रिय रिसायौ नि त्यसै
अमृतमा जहर तिम्ले मिसायौ नि त्यसै
शिखरतिर बढदै थिए उमंगका पाइला
के सोचेर अनायासै बिसायौ नि त्यसै
तिम्रो एकै इशारामा दौडने यो मन
जानाजानी अन्जान बनी घिसायौ नि त्यसै
मत तिम्रो स्नेहमा लहरिँदै थिएँ
आवेशको घानमा पारी पिसायौ नि त्यसै ।।
इटहरी, सुनसरी ।
!>
महिनाको मझेरी छनौट
सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- dherai ramro gajal chha
22 hours 54 min ago - Nice
2 days 3 hours ago - a sound poem!
5 days 17 hours ago - अर्को एउटा वजनदार शब्द -
5 days 17 hours ago - यो ऐना रहेछ, यहि मृत समाजका
5 days 17 hours ago - साहित्यिक यात्रामा फूल र काँडाहरू
5 days 18 hours ago - ramro
5 days 19 hours ago - Nice !
5 days 23 hours ago - तीता पलका बारेमा
6 days 21 hours ago - तपाईको गजल राम्रो लाग्यो
6 days 22 hours ago
लोकप्रिय रचनाहरू
Today's:
- पाणिनि र पणेना
- लाजको लाली
- "रुपकी रानी रुपा" (मनोवाद यौन कथा)
- म एक पात्र हुँ
- मलाई माफ गरिदेऊ
- इन्फोसिसमा प्रचण्डका पाइला
- हजार सपनाहरूको माया लागेर आउँछ
- बिहान
- पिउँदै नपिउने मान्छे
- जुनी काट्नु - एउटा बाजी
- सानै हुरीमा वैशको सपना
- जेठको गर्मीमा एउटी स्त्री
- गरुँ कि मिठो भूल
- हङकङ पोखरा
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- हाम्रो बारेमा
- सडकबासी
- सम्बन्धका दूरी
- शनिबारको दिन बिहानी पख
- नातिनीसँगको संवाद ?
Last viewed:
- आजै र राती के देखेँ सपना
- नाट्यसम्राट् बालकृष्ण सम
- मेरो माया/ तिम्रो माया
- प्राज्ञिक जीवनको मोड
- अल्झेछ क्यारे पछ्यौरी
- युद्धले भुलेका बाँकी युद्ध
- मैले नेपाल छोडेको छैन
- पवित्रा
- बनाइदिन्छु म
- कर्म लाग्थ्यो तिमीलाई
- लुकेर त माया लाउन सक्दिन
- "गौरब गर्छौ आफ्नै शानमा, घमण्डी त हैनौ है..."
- नींद नआए जस्तै तिम्रो याद नआओस्
- तगारोमा रुमाल राखी
- मेरी उनी
- शीर्षक के हो ? (मुना चैत २०६५)
- खेल्ने भए खेलौँ साथी
- तिम्रो जस्तो मुटु
- चेतना
- जसलाई मैले आफ्नो ठानी साहरा दिएको थिएँ

hello, hi ani jadau
puskal — Mon, 01/09/2012 - 22:19tapaika lekh haru sabai malai ramra lag6n yasari nai lekhdai janus ..............
साधुवाद
BhawanaSubba — Mon, 01/09/2012 - 23:55पुस्कल जी, प्रतिकृया र परामर्शको लागि साधुवाद !
ramro cha
अतिथि (not verified) — Fri, 01/27/2012 - 03:43ramro cha
manko kura
sujanseling — Fri, 01/27/2012 - 18:17मिठो गजल,भावना जि!को भावना उत्क्रिस्ठ छन ----------------
sujanseling
Pratikritiya dinu vaekoma
BhawanaSubba — Mon, 01/30/2012 - 21:46Pratikritiya dinu vaekoma dhanyabad Atithi ra sujan ji lai.
.Thanks
BhawanaSubba — Mon, 01/30/2012 - 22:32.Thanks
Post new comment