Skip to content

भाबना
भेट्ने ठाउँ सधैँ जसो,
शहीद गेट भयो भने ।।
संयोग मात्र हुनेछ,
अन्त कतै भेट भयो भने ।।
यादमा सिमीत रहला,
जीन्दगीकै चङ्गा चेट भयो भने ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *