मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
प्रिय तिमी त्यसरी हैन ! यसरी आऊ !
puskal — Sun, 01/29/2012 - 10:56
दिउँसो सबैले देख् ने गरी,
सबैको मन चुडिने गरी । त्यसरी हैन !
रातको एकान्त पारी,
कसैले नदेख् ने गरी । यसरी आऊ ! यसरी आऊ !!
प्रिय तिमी त्यसरी हैन ! यसरी आऊ !!!
सबैले देख् ने गरी हाल,
सबैले थाहा पाउने गरी चाल । त्यसरी हैन !
कसैले पनि नदेखुन् हाल,
थाहा पाउन त के !अनुमान पनि नगरुन् चाल । यसरी आऊ ! यसरी आऊ !!
प्रिय तिमी त्यसरी हैन ! यसरी आऊ !!!
सबैले देख् ने गरी उफ्री–उफ्री,
फुर्केर तिमी फुर्की–फुर्की । त्यसरी हैन !
कसैले थाहा नपाउने गरी खुसुक्क,
कसैले चाल नपाउने गरी लुसुक्क । यसरी आऊ ! यसरी आऊ !!
प्रिय तिमी त्यसरी हैन ! यसरी आऊ !!!
पुस्कल पौडेल (–––प्रतिक)
- 1250 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- आभार प्रकट गरे
56 min 10 sec ago - शब्द र भाव राम्ररी मिलाउनु
2 hours 8 min ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
19 hours 35 min ago - सारै राम्रो पुस्तक, बधाई छ
22 hours 4 min ago - किताब राम्रो रहेछ । बधाई छ
22 hours 5 min ago - एकदम सान्दर्भिक
1 day 2 hours ago - आज पनि उत्तिकै शान्दर्भिक छ्न
1 day 5 hours ago - भुगोल ले नछेकेको माया
6 days 1 hour ago - आउने दिनमा अझै सुन्न पाइयोस सर
6 days 3 hours ago - सधा झै उत्कृष्ट रचना
6 days 20 hours ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- जन्मदिनको शुभकामना तिमीलाई
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- जन्मदिनको शुभकामना
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- कुकुर
- छोरीको जन्मदिनको शुभकामना
- शुभकामना! जन्मदिनको !!
- पछिल्ला रचनाहरू
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- चर्चित नेपाली यौनकथा
- गजल:तिम्लाई माया गर्ने मेरो मन !!
- पाँच मुक्तक (अब त टाढा भएछु)
- शूण्य (विज्ञान कथा)
- अधुरो ईच्छा (यौन कथा)
- रुपकी रानी रुपा (मनोवाद यौन कथा)
- हाम्रो बारेमा
- आँसु हाँसो मिलन बिछोड
- गजलमा प्रयोग हुने बहरहरुको बारेमा छोटो जानकारी
- प्रेम कविता
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- विद्यार्थी हुँ म
- मेरी बहिनी
- दुब्ले बाइ (कथा)
- थरहरू पनि विभिन्न गोत्रमा बाँडिएका हुन्छन्।
- अमेरिकामा मदनकृष्ण श्रेष्ठको "महको म" पुस्तक विमोचित
- नयाँ बर्षको शुभकामना
- पाठ्यक्रममा साहित्यिक कृति
- तिमीलाई जन्मदिनको शुभकामना
Last viewed:
- अचम्म नमान्नू
- गुरु वन्दना
- पर्दा पछाडिको संसार
- वसन्त कोकिल
- विजयपुर खोला तरेर
- टाइगर हिलको सूर्य र मेरो करेसो
- बाल्यावस्था र राज्यारोहण
- मोहनी लाग्ला है
- याद साथीको
- कला भित्र त्रिमूर्ति हुन्छ नाम, इनाम र इज्जत – निराजन खत्री
- गजल (बर्षौ पछी }
- अगाँलोमा बाध्ने दिन
- जन्मेपछि मर्नैपर्छ
- फेसबुकमा मायाप्रीति
- हाम्रो देशको दुर्गति
- यथार्थता
- एउटा अनौठो कथा
- गजल (समाज सपार्न)
- नौलो बिहान आउनु पर्ने .........
- यति छिटै जिन्दगीका पाटाहरू फेरिएछन
- वुद्ध
- तमाङ ल कोला
- लालाबाला काप्न थाले नाना लिएर आउनु
- सयपत्री मखमली फूल फुल्यो होला
- के के हुन्छ के के !
- मानवता को आश
- तिम्रो नाउँ लेखिएछ
- अन्तिम पात (भावानूदित लघुकथा)
- झिल्के मयुर
- किन यस्तो विचित्र
Post new comment