धन पैसा कमाउदा आनन्दै छ जिन्दगी
ks — Sun, 02/05/2012 - 15:56
धन पैसा कमाउदा आनन्दै छ जिन्दगी
सँग-सँगै रमाउदा आनन्दै छ जिन्दगी
जङ्घारमा साथ दिने मेरी यौटी प्रियसी
उन्ले हात समाउँदा आनन्दै छ जिन्दगी
भाग्य रेखा बनाउछु अब यही बेलामा
आफ्नै भाग्य बनाउदा आनन्दै छ जिन्दगी
दु:खमा नै हाँस्न सिकेँ दु:खमा नै रमाएँ
खुशीयाली मनाउदा आनन्दै छ जिन्दगी
हरपल हरक्षण साथ दिए सबैले
सहमति जनाउदा आनन्दै छ जिन्दगी
अज्ञात पाल्पाली
- 1068 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- Reply to comment | मझेरी डट कम
2 sec ago - Reply to comment | मझेरी डट कम
6 sec ago - Reply to comment | मझेरी डट कम
9 sec ago - Reply to comment | मझेरी डट कम
13 sec ago - Reply to comment | मझेरी डट कम
14 sec ago - Reply to comment | मझेरी डट कम
17 sec ago - Reply to comment | मझेरी डट कम
18 sec ago - Reply to comment | मझेरी डट कम
21 sec ago - Reply to comment | मझेरी डट कम
25 sec ago - Reply to comment | मझेरी डट कम
29 sec ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- हो गयी लाल
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- पछिल्ला रचनाहरू
- जन्मदिनको शुभकामना
- जन्मदिनको शुभकामना तिमीलाई
- छोरीको जन्मदिनको शुभकामना
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- कुकुर
- समयकाे धुन
- विद्यार्थी हुँ म
- म पानी हुँ
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- यसै गरी मिलोस तिम्रो माया
- गजल
- नेपाल मेरो घर
- आत्मा र परमात्माको खोज
- सहकारी नारा (कविता)
- काली
- देशभक्त हुँ म
- सहिद औपचारिकता वा महान बलिदान ?
- महलकी रानी
- प्रिय मेरी मायालु तिम्रो यादमा
- शुभ दिन बिहानीको
- सोह्र सोमबारको व्रत
- गजल ( बिर्सिएको छैन आमा )
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
- हाम्रो बारेमा
Last viewed:
- म कवि
- खहरेको भेल-रहेछ
- आँखा जुद्धा नजरहरू झुकाएर गयौ !
- तिम्रो शीतल पाइन्छ कि, भनेर पो आ'को
- हो गयी लाल
- कतिपल्ट टाल्नु खै?
- घरीघरी तिम्रो तस्वीर
- जीवन, यात्रा र पोकली झर्ना
- केही प्रचलित लोकविश्वासहरु
- जिन्दगीको गाडी कहाँ रोकिने
- माया हल्ला भो
- आजको सपना
- पक्कै भेट्न आउँछे
- भेलरुपी पीडा आउँदै आफै नासेकै छ
- ऋतु
- गज़ल
- म र समुद्र
- हरेस नखाऊ
- बेहोसीमा मनपराएछु तिमीलाई हेर्दा हेर्दै ब्यर्थै मैले मनपराएछु बातहरु गर्दा गर्दै
- छायाँ
- आउँदै छु
- विदाइ
- महामण्डल सम्मान र दोसल्लाको सम्झनामा
- सकियो झारेर आँसु
- गोप्य सूचना
- निर्वासित चरा
- बिरामी–यात्राका भगवानहरू
- बलभद्र पुजनोत्सव र कलवार जाति
- दशैँ
- डोलिया लक एतै (मैथिली गजल)
Post new comment