अब संघियता भन्ने सब्द हटाएर हाम्रा कमरेडहरुले पनि जन संघर्षमा जाँदा यसरी बदलेर एक ‘वार्गिय संघर्षता’ नाम दिनु पर्यो र नेपालमा कुन सुटेड हुन्छ सुष्म तरिकाले हेर्नु पर्यो तर यहाँ ता उल्टो पो भै रहेछ झन् छुट्ने फुट्ने अरुले फाइदा लिने काम भै देश टुक्डा हुन् लागेको छ,
देशको अन्तिम खतरा आवस्थामा पुगेको छ यो खतरा बाट बचाउनु छ भने मेरो आग्रह छ सबैले सबै तर्फ बाट रोक्नु पर्यो, खबरदारी गर्नु पर्यो “हामी नेपाली हाम्रो एक सिंगो नेपाल”
छ भन्ने सोच हुनु पर्यो जातीयताको बाट विवादमा फस्नु भएन कोहि पनि बचाउनु पर्यो सत्ता पाउँदा इन्द्र भगवान पनि खुसि हुनु भएको थियो रे र सत्ता लिँदा इन्द्र भगवान्ले नि जाल झेल गर्नु भएको थियो रे,
तर त्यो युग हैन आज सत्ता र सिट ठुलो होइन यहाँ त देश ठुलो देश सिंगो हुनु ठुलो हो
सिटको लागि मर्नु लागेका हुन् यी तराई बासीहरु,आदि वासीहरु बाहुनले नि बाहुन बाद भन्ने सस्था खोलेको छन आज हामी बाहुन चाहिं कहाँ जाने कहाँ जाने ? भन्ने नाटकीय बहाना जता ततै कोरेको
देख्दैछु यो के गर्नु लागेको हो ?
र जातीय सिट कहिलै हुन् सक्दैन छोटो सोच गर्नु भएन कसैले नि गलत धारण लिनु भएन, पक्ष पात संसद देखि नै तयार भएको छ हेर्नुस नेपालमा कत्ति % आदि वासी जनजाती दलित जात र महिला जात कति खस कति बाहुन जात छन सबै अगडम- बगडम बैज्ञानिक ढंगले मिलाएर राख्यो भने त्यस्ता नेपालको खास मूल समस्या नै हट्नेछ, र मैले ठोकुवा दिएको चाही होइन गफ गाफ दिएको पनि होइन कुन-कुन जात छन त्यही जातलाई मिलाई जुलाई राख्यो भने धेरै छिट्टो बिकाश हुने छ, र म यो सबै जात संग बिन्ति माग्छु सबै नै वर्ग जातिले संसद मन्त्रिमा राखी दिनु पर्यो, हरेक जिल्ला ग . बि. स . पुरानो कमिटी भंग गरि सबै क्षेत्र पार्टी जात बर्ग हेरेर केन्द्र बाट सुचित गरि पहिला गाविसमा कति प्रतिसत कुन जात कुन बर्ग कुन पार्टी कुन समाज पहिला खोज गरि संकलन गरेर त्यो अनुसार नै एकदम गत्तिलो समिति गठन गरि त्यही रेकर्ड अनुसार क्षेत्रमा र जिल्लामा पुराई केन्द्रमा राखिनु पर्यो यसरी नयाँ कमिटी गठन भएमा
यो जत्ती पनि समस्या हट्ने कुरा मैले यो “मृद्दु” दिमागले सोचेको छु धन्यवाद
रात परी अग्राख नपलाओस यो धम्कि होइन चेताबनी हो, हगी सकेर दैलो देख्ने बानी नेपालीको छ नै जो यो समितिमा आउदैन उ पिछाडीनेछ धुर्ब कसम म भन्नु सक्दिन हजुर हरुले चाहिं के भन्नु हुन्छ ?
कृपया निस्कर्ष छोड्नु होला
मिना बान्तवा “मृदु”