मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
पूणिर्माको रातमा मात्र सीमित छैन गजल
ks — Sun, 02/12/2012 - 15:14
पूणिर्माको रातमा मात्र सीमित छैन गजल
प्रियसीको बातमा मात्र सीमित छैन गजल ।
तितेपाती नीम पनि अमूल्य ति औषधि हुन्
गुलाबको पातमा मात्र सीमित छैन गजल ।
जवानी त दुइ दिनमै वैलिएर झर्ने फूल हो
वैशालु त्यो मातमा मत्र सीमित छैन गजल ।
मिलनको एउटा कथा विद्रोहको'नि अर्को बन्द
दुई आत्माको घातमा मात्र सीमित छैन गजल ।
कुइभिर-९ , ओखलढुङ्गा
मधुपर्क २०६८ पुस
- 1239 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- भावुक बनायाे
4 days 13 hours ago - सानो आग्रह गरे है सर
5 days 7 hours ago - कत्रो दुर दर्शिता
1 week 2 days ago - सुनमा सुगन्ध हुने थियो कि
1 week 3 days ago - appreciate
5 weeks 2 days ago - आभार
5 weeks 3 days ago - बहुत खुब कहिल्छि ।
5 weeks 6 days ago - आभार प्रकट गरे
6 weeks 1 day ago - शब्द र भाव राम्ररी मिलाउनु
6 weeks 1 day ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
6 weeks 2 days ago
लोकप्रिय रचनाहरू
Today's:
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- खहरेको भेल-रहेछ
- पछिल्ला रचनाहरू
- जन्मदिनको शुभकामना
- जन्मदिनको शुभकामना तिमीलाई
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- सरस्वती वन्दना
- तिमी शितल दिने छायाँ
- छोरीको जन्मदिनको शुभकामना
- म पानी हुँ
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- विद्यार्थी हुँ म
- प्रेमिलहरूको प्रेम दिवस
- कुकुर
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- यसै गरी मिलोस तिम्रो माया
- काली
- प्रिय मेरी मायालु तिम्रो यादमा
- समयकाे धुन
- नेपाली भाषाको शब्द-ढुकुटी
- महलकी रानी
- देशभक्त हुँ म
- नेपाल मेरो घर
- शुभ दिन बिहानीको
- सहकारी नारा (कविता)
- गजल
- आग्रह
- गजल ( बिर्सिएको छैन आमा )
- हाम्रो बारेमा
Last viewed:
- "अन्तिम यात्रा"
- प्रसिद्ध कृतिमाथि बनेका कुनै पनि चलचित्रले ख्याति कमाएनन्
- दुई हाइकु (जेठ उन्नाइस्)
- टोपी
- विद्यालयको स्मृति
- तिम्रै यौवनताबाट उठेको थियो त्यो बासना
- पुरानो फ्रेम
- पात्रहीन
- जन्मभूमि नेपाल रुँदा
- नेपाली गजलमा सबैभन्दा बढी शेर भएको गजल (बहरमा)
- आफूभित्रै जहरको मुल भएर
- ‘बेहुला बजार-मुर्दावाद’का लेखकलाई पत्र
- मेरी आमा
- गए राति सपनीमा
- जिन्दगी जिउनुको मजा नै हरायो यार
- पानी (बालकविता)
- फूलको सुगन्ध काडामा भै दिने भए
- भ्यागुता टर्टराउँछन्
- भो संस्थागत आर्थिक सहयोग चाहिएन
- बादल र मन
- भेटिनु छुट्टिनु त के हो र
- पढाइ
- धान फल्ने खेतमा
- टुक्रा
- कसरी भनुँ नारीमुक्तिको जमाना छ?
- अजिमा युक्त शक्तीपिथ
- एकांकी ०७ - पीडा एक : भाका अनेक
- लूट फैलाउदै छन साथी
- धाँदली गरी चुनाबमा भोट, हालेर गल्ती गरेछु मैले
- नेपाली लेखनको स्थिरतामा भएका केही उतारचढावहरू
Post new comment