Skip to content

दुई आत्मा मिलिरहेछ


थुँगा थुँगा फूल खसिरहेछ
दुई आत्मा मिलीिहेछ
खुशीको मिर्मिरे बिहानी
क्षितिजमा उदाईरहेछ

कहिले एकान्तमा हराउँछ
कहिले स्पर्शमा रमाउँछ
दुई धड्कन सँगै सँगै
एक अर्कालाई समाउँछ

एउटै मौसम बसन्तको
प्रतेक पल आनन्द भो
दुइ जिब्रोमा एउटै मह
कस्तो मिठो माया यो

लस् एन्जेलस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *