बाटो बन्द भएपछि भीमराज पाराङ मुक्तक by Bhim Raj ParangFebruary 20, 2012देश शृंगार्ने देश सपार्ने पाटो बन्द भएपछि महङ्गीले मुखमा हाल्ने आँटो बन्द भएपछि हामी युवा परदेशिन वाध्य भयौ ए नेता हो आफ्नै देशमा रोजगारीको बाटो बन्द भएपछि ! Leave a Reply Cancel replyLogin with your Social IDYour email address will not be published. Required fields are marked *Name * Email * Website Comment * Save my name, email, and website in this browser for the next time I comment. Δ