मझेरी आकर्षण
लग-इन (भित्र)
बिधा सूची
सात समुन्द्र पारीपट्टी मेरो घर छोडी आएँ
Dharma — Wed, 02/22/2012 - 06:13
सात समुन्द्र पारीपट्टी मेरो घर छोडी आएँ
गाउँ घरका सबैसंग तनको नाता तोडी आएँ
राम्रो लाउला, मिठो खाउला, सबैलाई पुर्याउला
भन्दै सबका सपनाहरु एकपल्ट गोडी आएँ
हिड्ने बेला सबैलाई नबिर्सने बाचा गर्दै
प्रियजनका आँसु छली आँखा अन्तै मोदी आएँ
रुखमै सुन फल्छ अरे, सुनकै चामल पाइन्छ रे
आशै आशले बुनिएको न्यानो सिरक ओडी आएँ
सात समुन्द्र पारीपट्टी मेरो घर छोडी आएँ
गाउँ घरका सबैसंग तनको नाता तोडी आएँ
!>
महिनाको मझेरी छनौट
सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- dherai ramro gajal chha
22 hours 54 min ago - Nice
2 days 3 hours ago - a sound poem!
5 days 17 hours ago - अर्को एउटा वजनदार शब्द -
5 days 17 hours ago - यो ऐना रहेछ, यहि मृत समाजका
5 days 17 hours ago - साहित्यिक यात्रामा फूल र काँडाहरू
5 days 18 hours ago - ramro
5 days 19 hours ago - Nice !
5 days 23 hours ago - तीता पलका बारेमा
6 days 21 hours ago - तपाईको गजल राम्रो लाग्यो
6 days 22 hours ago
लोकप्रिय रचनाहरू
Today's:
- पाणिनि र पणेना
- लाजको लाली
- "रुपकी रानी रुपा" (मनोवाद यौन कथा)
- म एक पात्र हुँ
- मलाई माफ गरिदेऊ
- इन्फोसिसमा प्रचण्डका पाइला
- हजार सपनाहरूको माया लागेर आउँछ
- बिहान
- पिउँदै नपिउने मान्छे
- जुनी काट्नु - एउटा बाजी
- सानै हुरीमा वैशको सपना
- जेठको गर्मीमा एउटी स्त्री
- गरुँ कि मिठो भूल
- हङकङ पोखरा
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- हाम्रो बारेमा
- सडकबासी
- सम्बन्धका दूरी
- शनिबारको दिन बिहानी पख
- नातिनीसँगको संवाद ?
Last viewed:
- जापानमा कवि गोष्ठी तथा कृति विमोचन
- म जिन्दगीभर हिंडिरहें
- नाट्यसम्राट् बालकृष्ण सम
- गाह्रो भयो मलाई
- एकदिन एक्लै हुँदा
- घटनाले जन्माएका गीत
- धित मारिदेउ मेरो, चुम्बनले आज
- अरे यार ! तिमी पनि !!
- बाग्द्वार साहित्य समाजद्वारा अन्तर विद्यालय कविता प्रतियोगिता सम्पन्न
- सहकारी र समाजद्वारा संयुक्त कवि गोष्ठी र वाग्द्वारमा संकल्प
- दोष के छ भन प्रिय
- आजै र राती के देखेँ सपना
- मेरो माया/ तिम्रो माया
- प्राज्ञिक जीवनको मोड
- अल्झेछ क्यारे पछ्यौरी
- युद्धले भुलेका बाँकी युद्ध
- मैले नेपाल छोडेको छैन
- पवित्रा
- बनाइदिन्छु म
- कर्म लाग्थ्यो तिमीलाई

Post new comment