मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
तिमी म तिरै सर हैं ।
nice.vharat — Wed, 02/22/2012 - 11:08
कोरा कागजमा कोरी कलमले
मेरै नाम भर हैं,
कुँदी मेरो तस्बिर मनमा
तिमी मतिरै सर हैं ।।१।।
वैरी आई तोड्न खोजे
माया झनझन बढदै जाओस,
अटुट बनी बन्धन हाम्रो
एक अर्काको मनमा छाओस ।।२।।
काँचो तिम्रो मन त्यतिबेला
पकाई पक्का पार हैं,
कुँदी मेरो तस्बिर मनमा
तिमी मतिरै सर हैं ।।३।।
मर्ने बेलामा तुलसी समाई
सबैले आखिर साँचो बोल्छन्
मनमा कुनै खोट नराखी
सत्य कुरा बाहिर ओकल्छन् ।।४।।
जन्मैं जन्म सातौं जन्म
यसरी नै माया गर हैं
कुँदी मेरो तस्बिर मनमा
तिमी मतिरै सर हैं ।।५।।
अमर हुन्नन् कोही यहाँ
एकदिन संसार छोड्नु छ,
नासी गए पनि देह,
आत्माले आत्मा जोड्नु छ ।।६।।
तब नछोडी एकपल मलाई
संगै स्वर्ग तार हैं,
कुँदी मेरो तस्बिर मनमा
तिमी मतिरै सर हैं ।।७।।
कोरा कागजमा कोरी कलमले
मेरै नाम भर हैं,
कुँदी मेरो तस्बिर मनमा
तिमी मतिरै सर हैं ।।
दपर्ण
- 1760 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- भावुक बनायाे
1 day 3 hours ago - सानो आग्रह गरे है सर
1 day 21 hours ago - कत्रो दुर दर्शिता
6 days 6 hours ago - सुनमा सुगन्ध हुने थियो कि
6 days 21 hours ago - appreciate
4 weeks 6 days ago - आभार
5 weeks 54 min ago - बहुत खुब कहिल्छि ।
5 weeks 3 days ago - आभार प्रकट गरे
5 weeks 4 days ago - शब्द र भाव राम्ररी मिलाउनु
5 weeks 5 days ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
5 weeks 5 days ago
लोकप्रिय रचनाहरू
Today's:
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- खहरेको भेल-रहेछ
- पछिल्ला रचनाहरू
- जन्मदिनको शुभकामना
- जन्मदिनको शुभकामना तिमीलाई
- सरस्वती वन्दना
- तिमी शितल दिने छायाँ
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- छोरीको जन्मदिनको शुभकामना
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- म पानी हुँ
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- प्रेमिलहरूको प्रेम दिवस
- विद्यार्थी हुँ म
- कुकुर
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- यसै गरी मिलोस तिम्रो माया
- प्रिय मेरी मायालु तिम्रो यादमा
- काली
- समयकाे धुन
- नेपाली भाषाको शब्द-ढुकुटी
- देशभक्त हुँ म
- महलकी रानी
- नेपाल मेरो घर
- सहकारी नारा (कविता)
- शुभ दिन बिहानीको
- गजल
- आग्रह
- हाम्रो बारेमा
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
Last viewed:
- कानमा खुस्स...
- तीन थुङ्गा
- जाइतक टुकरी
- सपनासिंह ठकुरीको "मायाले जहर खनायो" गीत बजारमा
- सुन्नेले नसुनेपछि
- शहिद
- अविस्मरणीय यात्रा
- मेरो देश
- कहिले तिम्रो पछ्यौरीमा
- झगडा
- गणतन्त्रको छोरो
- नेपालमा कृषिकर्मको थालनी र कृषि शिक्षाको महत्व
- मारेर इछ्या, बाँच्नु कसरी ?
- हे पिता (२)
- साना काम
- गुरुदक्षिणा
- ब्ल्याक नाइट गाउन
- आयो आयो बसन्त नि तिमी हाँस्दा आज
- गजल
- हिन्दु नेपाल राष्ट्र हो हिन्दु नै रहने छ यो
- अङ्ग अङ्ग सुम-सुम्यौना...
- जिन्दगी, अल्झी रहेछ !
- जन्मदिनको शुभकामना
- सायोनाराका दुई थोपा आँशु
- शब्द
- पुनरागमनको प्रतीक्षा
- सहन्छु
- जेब्राक्रसिङनिर उभिएर
- कविता : जिन्दगी....
- संसार हाँक्ने युवालाई सम्बोधन गर्ने निबन्धको पुस्तक ‘ब्याक बेञ्चर’
Post new comment