मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
तिम्रो यादमा भुलिसकेँ
ks — Tue, 03/20/2012 - 20:05
तिम्रो यादमा भुलिसकेँ सब संसारलाई आज
पागल सारी भई रहेछु छैन काम काज !
ऐना हेर्दा आफैलाई लाग्छ धेरै लाज
कसरी पो मुख देखाऊँ दुनियाको माझ !
टाढा हुनु थियो भने भयौ नजिक किन
धोका दिनु थियो भने माया दियौ किन !
पारिहालौ तिम्ले मलाई तिम्रो माया जालमा
खाई राख माछा सम्झी लगाएर थालमा !
छुटाई देऊ तिमी मलाई तिम्रो माया जालबाट
टुटाई देऊ सिसा जस्तो हाम्रो साइनो आजबाट !
परेलीको मूल बनी बगी आएको खोला पनि
तिम्ले चाहे रोक्न सक्छौ काध हाली बाध बनी !
- 1035 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- अनावश्यक
2 days 14 hours ago - महाशय दर्जाको कुरा गर्दा
6 days 17 hours ago - डोटेली मुक्तक!!!
तैँ जैसित "
4 weeks 1 day ago - पर्तिकिर्यो तो देखि ना अभितक
4 weeks 4 days ago - केही सच्याइएको छ।
4 weeks 5 days ago - हम करै तो । केहु नकरै ।
5 weeks 1 day ago - क्रन्धन
5 weeks 6 days ago - ए मित्र क्रन्धन भन्ने शब्द नै
5 weeks 6 days ago - Hom sir ! THANKS FOR your suggestion and affection
6 weeks 3 days ago - सम्पादकले सम्पादन गर्नुभएको
10 weeks 3 days ago
लोकप्रिय रचनाहरू
Today's:
- जन्मदिनको शुभकामना तिमीलाई
- खहरेको भेल-रहेछ
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- विकासको बाटोमा फड्को मार्दै ढुंखर्क
- शुभकामना! जन्मदिनको !!
- छोरीको जन्मदिनको शुभकामना
- दिदीकाे पुकार
- चर्चित नेपाली यौनकथा
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- जन्मदिनको शुभकामना
- गजल:तिम्लाई माया गर्ने मेरो मन !!
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- अधुरो ईच्छा (यौन कथा)
- पछिल्ला रचनाहरू
- आँसु हाँसो मिलन बिछोड
- आँफैभित्र डुल्दा, अरुभित्र डुल्दा
- पाँच मुक्तक (अब त टाढा भएछु)
- अमेरिकामा मदनकृष्ण श्रेष्ठको "महको म" पुस्तक विमोचित
- रुपकी रानी रुपा (मनोवाद यौन कथा)
- प्रेम कविता
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- मेरी बहिनी
- थरहरू पनि विभिन्न गोत्रमा बाँडिएका हुन्छन्।
- तिमीलाई जन्मदिनको शुभकामना
- गजलमा प्रयोग हुने बहरहरुको बारेमा छोटो जानकारी
- तिहार तिमी.......!
- तिहारको शुभकामना चेलीलाई
- सबैको साथ
- विद्यार्थी हुँ म
- ख्रिन दोङरिन चिबा ख्रिनला ज्याबा धुन (निबन्ध)
Last viewed:
- कति निर्णय यस्ता हुन्छन्, जुन गर्न सकिँदैन
- श्रीसिपातिनधारा जनता माध्यमिक विद्यालयमा बृहत सांगीतिक कार्यक्रम
- म हुँ परदेशी
- कल्पनाको भविष्य
- आभास (मुक्तक)
- उपकारी बाँदर
- उँट र स्याल
- सहमति नहोस
- नेपाली संङ्गीतको यस बर्ष
- चरित्रको खुनी भयौ
- रविलाई देश निकाला गर
- अपकी चुनाव मे (अवधी )
- पंक्षी
- तिम्रो मेरो दूरी
- झरेर गए ती दुई तारा
- यौगिक गन्थन
- अमान्य संज्ञा 'आदिवासी'
- रोइरहेछ बिरहले मन
- कुटिया कै लक्ष्मी पुजा (अवधी कविता)
- दुईदिन पनि गाह्रो
- आफ्नै भाग्य कोर्न मैले, धेरै संघर्ष गरे थें
- जीवनका प्रभाती किरण
- मूर्ति आफैँ कहाँ बोल्छ
- देशमा शान्ति
- बिते मेरा कति कति रातहरु
- नेपालको सङ्गीत क्षेत्र र सिर्जन अविरलको पुस्तक
- अब पार लाऊ
- नापित जातिको उत्पत्ति र रहनसहन
- स्मृति
- सबैको साथ
Post new comment