Skip to content


सागर जस्तै शान्त बन
आँधी जस्तै जोश गर
दुनियाँ सबै स्वार्थी छन्
कदम कदममा होस् गर ।

बिछोडले मात्र जीवन रित्याउँदैन
यदि त्यो अमिट छ भने
संयोगले मात्र प्रेम दर्शिदैन
यदि हृदय विशाल छैन भने

मिलनको बेला
खुसीको परिचय
बिछोडको परिचय
सम्झनाको परिचय

युवामञ्च २०६८ चैत्र

Leave a Reply

Your email address will not be published. Required fields are marked *