मुक्तक पुस्कल पौडेल मुक्तक by Paudel PuskalApril 6, 2012मुक्तक तिमीले प्रेम पाउन सकिनौ, प्रेमकै नाम घोकेर पनि । मज्जाले तिमी लठ्ठिन सकिनौ, प्रेमकै रस धोकेर पनि ।। अमर बन्न तिमीनी सकिनौ, अमृतै सारा बोकेर पनि ।।। पुस्कल पौडेल (–––प्रतिक) Leave a Reply Cancel replyLogin with your Social IDYour email address will not be published. Required fields are marked *Name * Email * Website Comment * Save my name, email, and website in this browser for the next time I comment. Δ