मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
हर्ष, उमङ्ग उत्साह बोकेर आओस् है नयां बर्ष यो
mukund — Fri, 04/06/2012 - 22:09
हर्ष, उमङ्ग उत्साह बोकेर आओस् है नयाँ बर्ष यो
हत्या, हिंसा काटमार रोकेर आओस् है नयाँ बर्ष यो
सुख संबृद्धितर्फ मुलुक बढोस् नहोस् द्वन्द कतै
ब्यक्तिगत स्वार्थ र इर्श्या ठोकेर आओस है नयाँ बर्ष यो
गरिब दु:खी जनताको घरमा बलोस् चुलो सधैं
भोकमरी र अनिकाल पोखेर आओस् है नयाँ बर्ष यो
बिकृति र बिसङ्गति हटोस् स्वच्छ बनोस् राजनिति
इमान्दारी र नैतिकताको पाठ घोकेर आओस् है नयाँ बर्ष यो
बितेका चार बर्षहरू खेर गए त्यसै त्यसै
संबिधान बन्ने मिति तोकेर आओस है नयाँ बर्ष यो
- 1242 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- appreciate
1 day 3 hours ago - आभार
1 day 23 hours ago - बहुत खुब कहिल्छि ।
4 days 22 hours ago - आभार प्रकट गरे
6 days 21 hours ago - शब्द र भाव राम्ररी मिलाउनु
6 days 23 hours ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
1 week 17 hours ago - सारै राम्रो पुस्तक, बधाई छ
1 week 19 hours ago - किताब राम्रो रहेछ । बधाई छ
1 week 19 hours ago - एकदम सान्दर्भिक
1 week 1 day ago - आज पनि उत्तिकै शान्दर्भिक छ्न
1 week 1 day ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- पछिल्ला रचनाहरू
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- विद्यार्थी हुँ म
- कोरोना भाइरस
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
- छोरीको जन्मदिनको शुभकामना
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- जन्मदिनको शुभकामना
- हाम्रो बारेमा
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- देशभक्त हुँ म
- महलकी रानी
- जन्मदिनको शुभकामना तिमीलाई
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- शुभ दिन बिहानीको
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- सात मुक्तक (अहो! यो संसार अचम्मको छ)
- प्रेम पाप होइन
- यसै गरी मिलोस तिम्रो माया
- गजल ( बिर्सिएको छैन आमा )
- मैले कविता लेख्नै बिर्सेँ
- भेषराज रिजालको पछिल्लो नियात्रा सङ्ग्रह बिसौनी वल्तिर
- पुराना कुरा
- शेक्सपियर, एभन र म
- जुनेली रात
- हामी कोपिला
- नजन्मिएको गीत
- शुरुशुरुमा
- मौका यही हो गर
Last viewed:
- अझै सम्म बाँचेको छु
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- तप्प-तप्प अँश्रुधारा चुहाएर
- सरस्वती वन्दना
- एकाध प्रश्न
- लुंगी आ धोती (मैथिली कविता)
- पढाइ
- राखि हेरें मैंले
- सिकाइ
- जस्को कतै घरै छैन
- दिदीको माया
- सागरको भुमरी
- आओस अब दशै
- कक्षा-९ र १० का दुई शैक्षणिक व्याकरणको शल्यक्रिया
- भेडाको ऊन जस्तो
- आकाशधर्ती
- निबन्ध शिल्पीको नयाँ कृति
- सिमलको नाङ्गो हाँगा
- अति मन पराउने लहरमा छु आजकल
- बिछोडको पिडा
- मीठो भ्रम
- विज्ञानले फेल खाएकै हो
- काख देउ अलिकति रुन मन लाग्यो
- डा.गोपाल प्रसाद शर्मा अधिकारी र पत्रकार पूर्णलाल चुके सम्मानित
- कुकुर
- नेपाली हुनुको गौरव
- सुगन्ध बास्ना
- एक हुल मेरा सपनाहरु
- कति राम्री मेरी मायालु
- भाग्य हो की कर्म
Post new comment