मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
तरकारी महिमा : कुभिन्डो र लौका (तितो-पिरो)
ks — Sat, 04/07/2012 - 16:55
कुभिन्डो
यो सन्त महाराजको शैलीमा खरानी घसेर कतै छाना माथि टुसुक्क ध्यान मग्न हुन्छ त कतै तर्ल्याङ्ग तुर्लुङ्ग झुन्डिएर झुला बाबा आशनमा झुन्डिराखेको देख्न पाइन्छ । यो बाबा जस्तो तरकारी बजारमा आफ्नो प्रभाव बढाउन सकेको चाहिँ छैन । यो मान्छेको लागि लोक परिय नभए पनि देवीको लागि प्रिय नै छ । त्यसैले यसलाई भागवतीको लागि बलि चढाइदै आएको पाइन्छ । यो तरकारीको लागि खास प्रयोग नभए पनि बोकाको मुखमा कुभिन्डो भन्ने उखान बार बार प्रयोग आउछ । एक दिन मेरो छोराले बोकाको मुखमा कुभिन्डो भनेको भनेर सोध्न आयो । आफू त गाउँमा जन्मिएकाले यसको बारेमा थाहा थियो । शहरमा जन्मिएका बालबालिकालाई के थाह ? कसरी बुझाउने एक छिन त अलमल्ल परे । मेरो पालो उदाहरण दिँदै भनेँ - संबिधान सभा । बोकाहरूलाई दुई बर्षभित्र संबिधान बनाउन दिएको आज ३ बर्ष नाघिसक्दा पनि भुत्लो झार्न नसकेर बोकाहरू झन ठुस ठ्स्ती गनाइराखेकाछन । अब त यी बोकाहरू स्वदेशमा मात्र नभएर बिदेशमा पनि उपद्रो गर्दै गनाउन थालेका छन । अब आउने दशैमा कुभिन्डो सट्टामा यी बोकालाई नै बलि चढाउन सके काली प्रशन्न भई देश र जनताको भलो हुने कुरो गर्दै केही कुबिन्डे बाबाहरू प्रचारमा लागेका छन ।
लौका
यो आम नेपाली जस्तै अग्लो, घैटे, भुडे, होचो आकारमा पाइन्छ । यो कतै फन्को मार्दै नेपाल नेपालको नक्शा कोर्न हिंडेको जस्तो देखिन्छ । कतै घरको छानादेखि रुखको टुप्पोमा सगरमाथाको टुप्पो छुन भिडेको हाइ कि जस्तो देखिन्छ । भ्यागुतो जति उफ्रे पनि भूईँको भूई भने जस्तो, यसले फुर्ती लाए पनि भारतीय सुर्ती नखाए केही लछारो लाउन सक्तैन। यो अहिलेसम्म अत्म निर्भर हुनसकेको छैन । चाहे ठ्याङ्ग्रोको घोडा चढेर होस वा घरको बुइ चढेर होस, यसलाई अरुको निर्भर हुनै पर्छ । रामदेव बाबाले यसको जुसले स्फुर्ति दिन्छ भने पनि यो अरुको बुइ चढ्ने पाटे अल्छी हो । कसैको बुई चढेन भने त लत्याक लुतुक भएर नेपाल सरकार जस्तै गर्ल्याम गुर्लुम ढल्छ।
- 3790 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- आभार प्रकट गरे
19 hours 56 min ago - शब्द र भाव राम्ररी मिलाउनु
22 hours 14 min ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
1 day 15 hours ago - सारै राम्रो पुस्तक, बधाई छ
1 day 18 hours ago - किताब राम्रो रहेछ । बधाई छ
1 day 18 hours ago - एकदम सान्दर्भिक
1 day 22 hours ago - आज पनि उत्तिकै शान्दर्भिक छ्न
2 days 1 hour ago - भुगोल ले नछेकेको माया
6 days 21 hours ago - आउने दिनमा अझै सुन्न पाइयोस सर
6 days 23 hours ago - सधा झै उत्कृष्ट रचना
1 week 16 hours ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- जन्मदिनको शुभकामना तिमीलाई
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- जन्मदिनको शुभकामना
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- कुकुर
- छोरीको जन्मदिनको शुभकामना
- शुभकामना! जन्मदिनको !!
- पछिल्ला रचनाहरू
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- चर्चित नेपाली यौनकथा
- गजल:तिम्लाई माया गर्ने मेरो मन !!
- पाँच मुक्तक (अब त टाढा भएछु)
- शूण्य (विज्ञान कथा)
- अधुरो ईच्छा (यौन कथा)
- रुपकी रानी रुपा (मनोवाद यौन कथा)
- हाम्रो बारेमा
- आँसु हाँसो मिलन बिछोड
- गजलमा प्रयोग हुने बहरहरुको बारेमा छोटो जानकारी
- प्रेम कविता
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- विद्यार्थी हुँ म
- मेरी बहिनी
- दुब्ले बाइ (कथा)
- थरहरू पनि विभिन्न गोत्रमा बाँडिएका हुन्छन्।
- अमेरिकामा मदनकृष्ण श्रेष्ठको "महको म" पुस्तक विमोचित
- नयाँ बर्षको शुभकामना
- पाठ्यक्रममा साहित्यिक कृति
- तिमीलाई जन्मदिनको शुभकामना
Last viewed:
- जिन्दगी के रहेछ ?
- मनको दियो बालेर हेरे माटो चिनिन्छ
- नायगरा झरना अतृप्त यात्रा
- गल्लीले मलाई धोका दियो
- पढाइ र साथीहरू
- पूर्वस्मृति
- आञ्चलिक स्वादमा नारीप्रधान कथाहरू
- आजभोलि अन्तै कोठा खोजी सरेकी छ्यौ रे
- सानो गजल
- आवरण मिठो
- गिलासको झमझम मै छु
- के गर्छौ ?
- मेरो गाउँः दसैअघि र दसैंपछि
- खाना पस्कें बा
- आऊ - जाऊ टाडा छ, पुरानो भैसकेछु म
- जाग जनता !!!
- भुइचालो भै , नितान्त सत्य
- किन तिम्रो माया लाग्छ
- माया गर्छु भन्ने हिम्मत (मुक्तक)
- रुपकी रानी रुपा (मनोवाद यौन कथा)
- छ मुक्तक (युवा पुस्ता)
- जीत
- दुई मुक्तक (अरु केही छैन, उद्दिग्न यी आँखाहरू)
- तिमीलाई देखेर आँखा
- म जान्छु सुनौलाटार
- तिर्खा र प्यास
- वे प्रवाह मोहब्बत
- म त यसै नै हारेको प्रेमी
- घातक पाइला
- इशाराले बोलाउन पर्दैन
Post new comment