• मझेरी भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन
Home

मझेरी आकर्षण

  • पछिल्ला रचनाहरू
  • नयाँ लेख/रचना पढ्नुहोस्
  • साहित्यिक सूचना/समाचार
  • कथा
  • कविता
  • गजल
  • गीत

फेसबुक एकाउन्टबाट लग-इन

लग-इन (भित्र)

  • Create new account
  • Request new password

आँसु बरर

ks — Sat, 04/07/2012 - 18:53

  • गीति कविता
  • श्रीपुरुष ढकाल
  • नेपाल साप्ताहिक

भरभराउँदो बैँसभरि
गरिबीको पानी पोखेर
काम खोज्दै विदेशिने
युवा देख्दा आँसु बरर ।

तस्करले सुशासनलाई
परित्याग गरिदिँदा
तेरो मेरो सीमा कोर्दै
धन मात्रै थुपारिदिँदा
आज हाम्रो यो गति भो
भोलिकालाई दुःख नपरोस्
जाँगरिला युवाहरू
परदेशमा जानु नपरोस्
मधुरात्रि नसकिँदै
मायालुलाई एक्लै पारेर
काम खोज्दै विदेशिने
युवा देख्दा आँसु बरर ।

धन मात्रै होइन तिनको
मन पनि आफ्नो रहेन
हाँसो मात्र होइन तिनको
आँसु पनि आफ्नो रहेन
पश्चात्तापमा जलिरहे
प्रायश्चित हुनै सकेन
जसका लागि धन थुपारे
'ऊ' नै आफ्नो हुन सकेन
बाबुआमा, दाजुभाइलाई
ऋणको गह्रौँ भारी छोडेर
काम खोज्दै विदेशिने
युवा देख्दा आँसु बरर ।

नेपाल साप्ताहिक ४८५

  • 1058 reads
Tweet facebook

Post new comment

The content of this field is kept private and will not be shown publicly.
Input format
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Allowed HTML tags: <a> <em> <strong> <cite> <code> <ul> <ol> <li> <dl> <dt> <dd>
  • Lines and paragraphs break automatically.
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Lines and paragraphs break automatically.

More information about formatting options

सामाजिक सञ्जालमा

Follow @Majheri

मझेरी छनौट

  • पुन्य कार्की
  • सुधा मिश्र
  • धर्मराज कोइराला
  • शिवराज कलौनी
  • राजेश अधिकारी

नयाँ प्रतिकृयाहरू

  • Reply to comment | मझेरी डट कम
    3 min 7 sec ago
  • Reply to comment | मझेरी डट कम
    3 min 14 sec ago
  • Reply to comment | मझेरी डट कम
    4 min 15 sec ago
  • Reply to comment | मझेरी डट कम
    4 min 22 sec ago
  • Reply to comment | मझेरी डट कम
    5 min 17 sec ago
  • Reply to comment | मझेरी डट कम
    5 min 21 sec ago
  • Reply to comment | मझेरी डट कम
    5 min 43 sec ago
  • Reply to comment | मझेरी डट कम
    5 min 49 sec ago
  • Reply to comment | मझेरी डट कम
    6 min 30 sec ago
  • Reply to comment | मझेरी डट कम
    6 min 35 sec ago

लोकप्रिय रचनाहरू

Today's:

  • खहरेको भेल-रहेछ
  • हो गयी लाल
  • तिम्रो शुभ विवाहको उपलक्ष्यमा
  • पछिल्ला रचनाहरू
  • जन्मदिनको शुभकामना
  • जन्मदिनको शुभकामना तिमीलाई
  • छोरीको जन्मदिनको शुभकामना
  • मझेरीमा लेख रचना प्रकाशन गर्दा..
  • मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
  • माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
  • विद्यार्थी हुँ म
  • म पानी हुँ
  • कुकुर
  • समयकाे धुन
  • शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
  • गजल
  • यसै गरी मिलोस तिम्रो माया
  • सहकारी नारा (कविता)
  • आत्मा र परमात्माको खोज
  • देशभक्त हुँ म
  • नेपाल मेरो घर
  • काली
  • महलकी रानी
  • सहिद औपचारिकता वा महान बलिदान ?
  • प्रिय मेरी मायालु तिम्रो यादमा
  • शुभ दिन बिहानीको
  • हाम्रो बारेमा
  • गजल ( बिर्सिएको छैन आमा )
  • सोह्र सोमबारको व्रत
  • फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता

Last viewed:

  • बन्दले जलेका मनहरू
  • लेखनाथको पिँजडाको सुगा
  • 'सम्झनामा एकदिन'-संस्मरणात्मक निबन्ध
  • वेदप्रसाद शर्मा ढकालज्यूको जीवन यात्रामा रमाउँदा
  • आज तिम्रो संझनामा
  • पुस्किनको छेउमा उभिएर
  • लुट्नेहरु धेरै छन् यँहा
  • कस्तो विहानी खोजिरहेछौं ?
  • आज हाम्रो कर्तव्य !
  • विश्वबिध्वंसकारीको बिरोधमा
  • ङ्हाछ्याङ सोसी थप्राउ (तामाङ् भाषाको गजल)
  • मन्द मधु पिउँ मैले
  • आमाको शुभ्र आँचल
  • मेरो रामपुर
  • चेतनाको उचाइ
  • मृत सागरमा तैरिँदा
  • न सम्झुँ भन्छु तिमीलाई
  • जातभातभित्र बाआमासँग
  • प्लास्टरको पीडा
  • हो-चि-मिन्हलाई चिठी
  • आधुनिक जमानामा चल्न पर्ने भयो
  • अन्माउँ छोरी के गरी !
  • कविता शृंखला (दुख : १०)
  • गाला मात्र धुन्छ्यौ किन?
  • मुटु जल्दो रैछ
  • शीतलहर बढ्दो छ
  • मेरो मिल्ने साथी छ
  • सल्लाझैँ सुसाउँदै
  • नेपाली व्याकरण लेखन परम्परा
  • ‘भाले हुनुको पीडा’
  • मझेरी भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन

© २००८-२०२० सर्वाधिकार मझेरी डट कममा सुरक्षित