मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
काँडाको आँखामा राम्रै संसार
Biju Subedi — Fri, 04/13/2012 - 08:43
काँडाको पनि छ राम्रो बिचार
जसले फूलको रक्षा गर्दछ
डाँठमा फुल्दछ
सम्पूर्ण बोटकोनै रक्षा गर्दछ
जीवनको रक्षा गर्छ काँडाले
त्यसैले काँडा एउटा सैनिक हो
काँडालाई हेला नगरौं
काँडाले आफैआई खोज्दैन
प्रकृतिको सौन्दर्य कायम राख्न खोज्छ काँडाले
काँडालाई मनन गरौं
फूल टिप्न खोज्दा घोच्ने हो
सम्पूर्ण बोटको रक्षक हो काँडा
त्यसैले काँडाले भनेको मानौं
प्रकृतिको सौन्दर्यलाई कायम राखौं
काँडाको बिचार राम्रो छ
कहिले काहीँ चउरमा पनि काँडा हुन्छ
तर काँडाको कुनै दोष छैन
पल–पल सचेत भए
पल–पल होशियार भए
काँडाले कहिल्यै घोच्दैन
जीवन होशमा हिड्न काँडाले सिकाउँछ
व्रतबन्धमा व्रम्हचर्यको नियमका लागि दुम्सीको काँडा अनिवार्य चाहिन्छ
व्रम्हचर्य नियमका लागि काँडालाई बुझ्नु जरुरी छ
झोल पोका फुटाउनलाई काँडाले सजिलो हुन्छ
घरको सूरक्षाका लागि काँडाको बार वारिन्छ
काँडाले खराब काम नगर्नलाई तर्साउन सकिन्छ
त्यसैले काँडा रक्षक हो
काँडा एउटा परम्परागत ओखति हो
पहिले–पहिले इञ्जेक्सन लिएजस्तै काँडाले घोपिन्थ्यो
अहिले पनि थोरै ठाउँमा शरीरका विभित्र ठाउँमा घोप्दछन्
अनि उपचार गर्दछन्
काँडा पनि विभित्र छन्
विभित्र काँडाको विभित्र रोग हटाउने गुण छन्
काँडालाई हेला नगरौं
झुक्किएर काँडाले विझे ता पनि
काँडा झिक्दा पहिलेभन्दा दुईगुणा सुखको अनुभव हुन्छ
त्यही जीवनलाई राम्रो भनेर देखाइदिन्छ काँडाले
जुन हामीलाई नराम्रो लाग्थ्यो
दुःखको काँडा विझाएर
काँडा झिकिसकेपछि
उही जीवनमा सुखको आभास दिलाइदिन्छ काँडाले
काँडाको जिम्म्ेवारीहरु धेरै छन्
काँडाको विशेषताहरु धेरै छन्
आजका बिख्यात लेखकहरुले पनि काँडा शब्दको अवमूल्यन गरिरहेका छन्
आजका धर्म पण्डितहरुले पनि काँडा शब्दको अवमूल्यन गरिरहेका छन्
तर काँडा नराम्रो शब्द होइन
उनीहरुले यो बुझुन्
काँडा एउटा जीवनको अभित्र अङ्ग हो
सम्पूर्ण जीवन दर्शन हो काँडा
कसैलाई नराम्रो गरी नहेर भन्दछ काँडाले
हेर्दा नराम्रो देखे पनि उनीहरु मैजस्ता हुन् भन्दछ काँडा
काँडाको आँखामा भलै संसार
सबै सबै सबै राम्रो संसार
काँडाको काँधमा एउटा जिम्मेवारी उद्देश्य छ
काँडा राम्रो संसार हेर्न चाहन्छ
काँडा राम्रो संसार बनाउन चाहन्छ
त्यसैले आजैदेखि काँडालाई मनन गरौं
काँडाले भनेको मानौं
काँडाको आँखामा राम्रै संसार
काँडाको आँखामा राम्रै संसार
२०६९-०१-०१
बिजु सुवेदी “विजय”
[email protected]
- 1338 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- आभार प्रकट गरे
20 hours 16 min ago - शब्द र भाव राम्ररी मिलाउनु
22 hours 34 min ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
1 day 16 hours ago - सारै राम्रो पुस्तक, बधाई छ
1 day 18 hours ago - किताब राम्रो रहेछ । बधाई छ
1 day 18 hours ago - एकदम सान्दर्भिक
1 day 23 hours ago - आज पनि उत्तिकै शान्दर्भिक छ्न
2 days 1 hour ago - भुगोल ले नछेकेको माया
6 days 22 hours ago - आउने दिनमा अझै सुन्न पाइयोस सर
6 days 23 hours ago - सधा झै उत्कृष्ट रचना
1 week 17 hours ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- जन्मदिनको शुभकामना तिमीलाई
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- जन्मदिनको शुभकामना
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- कुकुर
- छोरीको जन्मदिनको शुभकामना
- शुभकामना! जन्मदिनको !!
- पछिल्ला रचनाहरू
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- चर्चित नेपाली यौनकथा
- गजल:तिम्लाई माया गर्ने मेरो मन !!
- पाँच मुक्तक (अब त टाढा भएछु)
- शूण्य (विज्ञान कथा)
- अधुरो ईच्छा (यौन कथा)
- रुपकी रानी रुपा (मनोवाद यौन कथा)
- हाम्रो बारेमा
- आँसु हाँसो मिलन बिछोड
- गजलमा प्रयोग हुने बहरहरुको बारेमा छोटो जानकारी
- प्रेम कविता
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- विद्यार्थी हुँ म
- मेरी बहिनी
- दुब्ले बाइ (कथा)
- थरहरू पनि विभिन्न गोत्रमा बाँडिएका हुन्छन्।
- अमेरिकामा मदनकृष्ण श्रेष्ठको "महको म" पुस्तक विमोचित
- नयाँ बर्षको शुभकामना
- पाठ्यक्रममा साहित्यिक कृति
- तिमीलाई जन्मदिनको शुभकामना
Last viewed:
- बेटीक भाग्य विधान
- तिम्रो सम्झनामा
- गजल
- पांच हाईकु
- अकारण
- उनीप्रतिको मेरो प्रेम
- जिन्दगी कहाँ-कहाँ दुख्छ
- प्रियशी
- भावना
- फेरि याद आयो
- बाध्यताले पाइँलाहरु
- मन के बादल हो ?
- आत्मसम्मान
- चार हरफ
- शिक्षा जीवनोपयोगी हुनुपर्छ
- तीन हाइकु
- बेरंग जिन्दगी
- छैन अझै
- प्रयोगधर्मी साहित्यकार
- नेपालमे भोजपुरी भाषा साहित्य के विकाश
- एकादेशको कथा
- कविहरु जटा पाल्नेदेखि साङ्लो बाँध्नेसम्म
- सापट लिई अलिकति
- सिङ्गो देशले एकैस्वरमा भन्नुपर्छ अब
- तिमिलाइ के भन्नू म
- प्रतिविम्ब
- साहित्यमा पनि क्रमभङ्गता !
- ग्यासच्याम्बर छेउबाट
- दाम्पत्य रथ
- बन पाखामा लाली गुरास
Post new comment