मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
मेरी आमा, प्यारी आमा
suva.bihani — Sat, 04/21/2012 - 15:21
आँखाहरू लोलाइसके होलान,
मन थाकिसक्यो होला, आमा मेरी आमा ।
तिम्रा सपनाहरू ओइलाएरै झर्ने पो हो कि,
संसार देखाउदै रचेको सृस्टि,
दोबाटोमै मर्ने पो हो कि, आमा मेरी आमा ।
आमा तिम्रो दुधको भारा म कहिल्यै तिर्न सक्दिन ।
कोखभित्रको ऋणि हुँ म धन सम्पत्तिले फेर्न सक्दिन ।
आमा लाग्छ सधैं तिमीसँगै रम्न पाऊँ ।
फेरि बाल्यपनमा फर्किएर तिम्रो मायामा खेल्न पाऊँ ।
भोक प्यास थकान सबै हुन्थ्यो तिमीलाई पहिचान ।
आफ्नो पीडा कुल्चिएर मेरो खुशीको दिन्थ्यौ ध्यान ।
यस्तै रहेछ समय चक्र दिन रात महिना वर्ष ।
तड्पिदैछु सात समुद्र पारी, छैन् मनमा खुशीको हर्ष ।
तिम्रो खुशी मेरो जीवन, आसु दिए श्राप लाग्छ ।
जन्मदाता अमूल्य छौ, चित्त दुखाए पाप लाग्छ ।
लम्किदैछु प्यारी आमा तिम्रो ममतामयी आशिर्बादले
छुन्न मलाई कोही कसैका लोभी पापी अन्तर्घातले ।
पूरा गर्न सकु तिम्रा अभावहरू दु:खको बाढी नआवोस् कदापि ।
कहीं कतै सताए तड्पाएहोला मेरी आमा माग्दैछु माफी ।
जन्मायौ, हुर्कायौ, जिउन सिकायौ सदा सुखी तिम्रो चाहना ।
सफल रहोस् तिम्रा हर चाहनाहरू यही नै मेरो शुभकामना ।
"मेरि आमा, प्यारी आमा "
- 11653 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- appreciate
3 days 20 hours ago - आभार
4 days 16 hours ago - बहुत खुब कहिल्छि ।
1 week 15 hours ago - आभार प्रकट गरे
1 week 2 days ago - शब्द र भाव राम्ररी मिलाउनु
1 week 2 days ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
1 week 3 days ago - सारै राम्रो पुस्तक, बधाई छ
1 week 3 days ago - किताब राम्रो रहेछ । बधाई छ
1 week 3 days ago - एकदम सान्दर्भिक
1 week 3 days ago - आज पनि उत्तिकै शान्दर्भिक छ्न
1 week 3 days ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- समयकाे धुन
- पछिल्ला रचनाहरू
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- जन्मदिनको शुभकामना तिमीलाई
- कुकुर
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- छोरीको जन्मदिनको शुभकामना
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- जन्मदिनको शुभकामना
- यसै गरी मिलोस तिम्रो माया
- विद्यार्थी हुँ म
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
- गजल ( बिर्सिएको छैन आमा )
- म पानी हुँ
- हाम्रो बारेमा
- भेषराज रिजालको पछिल्लो नियात्रा सङ्ग्रह बिसौनी वल्तिर
- देशभक्त हुँ म
- जुनेली रात
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- मिथिलाक किसान
- महलकी रानी
- शुभ दिन बिहानीको
- जन्मदिनमा विद्यार्थीलाई मुना र युवामञ्च
- काली
- कोरोना भाइरस
- प्रेम पाप होइन
- हिँड्छु
- सात मुक्तक (अहो! यो संसार अचम्मको छ)
Last viewed:
- अब यस्तो राजनिती गरिनु हुन्न
- आऊ तिमी मेरो मुटु दुखेको हेर्ने भए
- सम्झन डर लाग्यो
- असुरक्षित गर्भपतन
- मृत्युत्सव
- लुई ब्रेल र लुई लिपि
- घण्टी
- तिमी नभएर शहर सहर जस्तै छैन
- ख्याक
- मनदेखि मनसम्म एउटा पुल बाँध्न पाए
- तिमी हुँदै चारधाम किन चुन्ने आमा
- हरेक क्षण तिमीसँग बोलौ बोलौ लाग्छ
- अतितका पानाहरू
- जीवन र संघर्ष
- मृत्युको गीत
- मेरो राज्य कहाँ छ ?
- नेपालमा थेरवादको स्थिति
- हर्कबहादुर
- दुःखी भयो जिन्दगी
- साहित्यिक कार्यक्रम र ‘गजल आकाश’को विमोचनको एक झलक
- प्रतिभा निकुञ्ज अभ्यास
- अलि कति ओठको रस
- जिन्दगीमा बाँच्नलाई आश बाँकी थियो
- माया किन्न पाईन्छ रे।
- सहिदको सम्झना
- प्रभुको जो इच्छा
- मझेरी भलाकुसारी, अंक ०२ (नन्दलाल आचार्य)
- हिजो आज म
- मातृवात्सल्य
- जानीन लेख्न चिठीमा
your poem is very beautiful
praksh puri kathmandu (not verified) — Mon, 06/25/2012 - 15:39your poem is very beautiful so thank u subhadra g
Man paryo.....Good thought
Gyanu (not verified) — Tue, 05/08/2018 - 15:23Man paryo.....Good thought
मन ता मलाइ पनि परेकै हाे । तर
HomSuvedi — Thu, 05/10/2018 - 16:43मन ता मलाइ पनि परेकै हाे । तर यति विधि अशुद्धिहरु छन् सफा गरिदिउँ न त भनेर थालेकाे थिएँ अशुद्धिहरुले अाफैलाइ डुबाए ।
केही शुद्ध भयो कि सर ?
editor — Fri, 05/11/2018 - 03:00केही शुद्ध भयो कि सर ?
पहिले भन्दा ता अलिक शुद्ध भएछ
HomSuvedi — Wed, 05/16/2018 - 15:53पहिले भन्दा ता अलिक शुद्ध भएछ । तर पनि छन् व्याकरणगत र भावगत त्रुटिहरु । बरु कुनै बेला लेखेकाे बेला मलाइ देखउनु र म शुद्ध पारिदिन्छु अनि राख्न ल ।
Post new comment