Skip to content

एउटा छोटो कविता


रोटो के मिठो हुन्थ्यो हजुर !
मिठो त भोको पो हुन्छ ।
आफु हाँस्दा संसार हास्छ,
छिनको त्यो हासो के मिठो मान्नु हजुर !
मिठो त एक्लै बसी रोको पो हुन्छ ।
बजार हो यो संसार,भेट्घाट त हुन्छ नै,
एक छिनको भेट के मिठो ठान्नु र हजुर !
मिठो त बर्सौ देखी पालेको धोको पो हुन्छ ।

22 April,2012

Leave a Reply

Your email address will not be published. Required fields are marked *