Skip to content

तिम्रै याद मै तडपियर पर्छ जिउन किन मलाई
सधै याद आउछ तोम्रो
तिमि सँग बिछोड भई बच्नु पर्छ किन मलाई

जहिले पनि सपनी मा झस्काउ छेउ किन मलाई
मन को कुरा भन्छु भन्थे
बीच मै एक्लै तड्पाए र छोडी जान्छेउ किन मलाई

सँगै जीवन जिउछु भन्थेउ पारेउ एक्लै किन मलाई
झुटा सपना देखाएर
दोबाटो मै तड्पाए छोडी गएउ किन मलाई

बिते का ति दिनहरु सम्झाउछेउ किन मलाई
सन्चो हुनलाको थियो बिछोड को घाऊ मेरो
पिडा माथि पिडा थपी छोडी गएउ किन मलाई

1 thought on “बिछोड”

Leave a Reply

Your email address will not be published. Required fields are marked *