• मझेरी भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन
Home

मझेरी आकर्षण

  • पछिल्ला रचनाहरू
  • नयाँ लेख/रचना पढ्नुहोस्
  • साहित्यिक सूचना/समाचार
  • कथा
  • कविता
  • गजल
  • गीत

फेसबुक एकाउन्टबाट लग-इन

लग-इन (भित्र)

  • Create new account
  • Request new password

मसँगको यात्रा गर्दा

ks — Sun, 05/13/2012 - 09:12

  • गीति कविता
  • राजेश रुम्बा लामा

मसँगको यात्रा गर्दा, असिम सुख पाउँछौ भने
धर्ती बनि ओच्छिदिउँला आकाश बनी छाउँछौ भने

अनायसै मसँगको मायाजालमा परेपछि
मेरो हात समाई हिड्ने प्रण तिम्ले गरेपछि
नलाउ माया भन्दा भन्दै, खुसीसाथ लाउँछौ भने
धर्ती बनि ओच्छिदिउँला आकाश बनी छाउँछौ भने

उराठ लाग्दो जीवन् मेरो रहरहरू मर्दै थियो
सुनशान यो बस्तीभित्र शहरहरू सर्दै थियो
बिरक्तिमा आशावादी गीतहरू गाउँछौ भने
धर्ती बनि ओच्छिदिउँला आकाश बनी छाउँछौ भने

मसँगको यात्रा गर्दा, असिम सुख पाउँछौ भने
धर्ती बनि ओच्छिदिउँला आकाश बनी छाउँछौ भने

राजेश रुम्बा लामा 'अतृप्त'

  • 1139 reads
Tweet facebook

Post new comment

The content of this field is kept private and will not be shown publicly.
Input format
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Allowed HTML tags: <a> <em> <strong> <cite> <code> <ul> <ol> <li> <dl> <dt> <dd>
  • Lines and paragraphs break automatically.
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Lines and paragraphs break automatically.

More information about formatting options

सामाजिक सञ्जालमा

Follow @Majheri

मझेरी छनौट

  • पुन्य कार्की
  • सुधा मिश्र
  • धर्मराज कोइराला
  • शिवराज कलौनी
  • राजेश अधिकारी

नयाँ प्रतिकृयाहरू

  • Reply to comment | मझेरी डट कम
    22 sec ago
  • Reply to comment | मझेरी डट कम
    44 sec ago
  • Reply to comment | मझेरी डट कम
    48 sec ago
  • Reply to comment | मझेरी डट कम
    52 sec ago
  • Reply to comment | मझेरी डट कम
    53 sec ago
  • Stridor delegated diverticulum: improbable calcitonin stature.
    54 sec ago
  • Reply to comment | मझेरी डट कम
    56 sec ago
  • Reply to comment | मझेरी डट कम
    58 sec ago
  • Reply to comment | मझेरी डट कम
    1 min 4 sec ago
  • Stridor delegated diverticulum: improbable calcitonin stature.
    1 min 7 sec ago

लोकप्रिय रचनाहरू

Today's:

  • खहरेको भेल-रहेछ
  • हो गयी लाल
  • तिम्रो शुभ विवाहको उपलक्ष्यमा
  • पछिल्ला रचनाहरू
  • जन्मदिनको शुभकामना
  • जन्मदिनको शुभकामना तिमीलाई
  • छोरीको जन्मदिनको शुभकामना
  • माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
  • मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
  • मझेरीमा लेख रचना प्रकाशन गर्दा..
  • म पानी हुँ
  • समयकाे धुन
  • कुकुर
  • विद्यार्थी हुँ म
  • गजल
  • शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
  • यसै गरी मिलोस तिम्रो माया
  • आत्मा र परमात्माको खोज
  • सहकारी नारा (कविता)
  • नेपाल मेरो घर
  • देशभक्त हुँ म
  • काली
  • सहिद औपचारिकता वा महान बलिदान ?
  • महलकी रानी
  • प्रिय मेरी मायालु तिम्रो यादमा
  • शुभ दिन बिहानीको
  • सोह्र सोमबारको व्रत
  • गजल ( बिर्सिएको छैन आमा )
  • हाम्रो बारेमा
  • फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता

Last viewed:

  • मलाई माफ गर सउल
  • साहित्यमा पनि क्रमभङ्गता !
  • कुकुर
  • मधेस
  • तिम्रो नयनबाट आँशु
  • नबोले नि रातभरि उनको मात्र सम्झना
  • आँखाको नानीमा मेरो देश हुन्छ
  • खहरेको भेल-रहेछ
  • हराएको धरहरा
  • एकांकी ०२ - करार–विवाह
  • यसपालीका चाडपर्व
  • इज्जतवान
  • अपनयन
  • तिमीलाई प्रश्न (गजल)
  • प्रतिशोध
  • माफी देउ....
  • यात्रा जंगलभित्रभित्रै
  • हो गयी लाल
  • विवाहको गलत संस्कार र युवा मानशिकता
  • कैद भएको बेला
  • सहिद नबनाउँ, सहिदका सपनाहरूलाई
  • भोग
  • चुरोट
  • यहाँ यस्तै छ
  • विश्वमा नभएको कीर्तिमान नेपालमा(२)
  • दुई मुक्तक (नेपाली गालामा फुल्नु पर्ने)
  • दीप्स शाहको लेख पढेपछि ः संस्मरणात्मक लेखले दिन खोजेका केही सकारात्मक सन्देशहरू
  • जव तिमी म संग
  • पर लैजाऊ फूलहरु
  • मित्रतामा
  • मझेरी भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन

© २००८-२०२० सर्वाधिकार मझेरी डट कममा सुरक्षित