Skip to content

तिमी ठुलो मान्छे


ठुलो भए छौ तिमी
कसैको कुरा सुन्दैनउ किन?
रुपलाई पवित्र मानछौ तिमी
आखिर नासवान हुन्छ किन?
इज्तलाई ठुलो मान्छौ तिमी
अरुको बेस्ती गर्दछौ किन ?
गल्तीलाई स्वकार गर्दैनउ तिमी
घमण्डी बन्छौ किन?
आदर सत्कार र कदर गर्दैनउ तिमी
नैतिकता को पाठ सिकाउछौ किन?
म नै ठुलो भन्छौ तिमी
सबैले घृणा गर्दछन् किन ?
रुपमा फोहरी छैनउ तिमी
बेर्थै गलत सोच्दछौ किन ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *