मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
डाँडा कटाई देऊ मलाई खोली तारी देऊ
atript — Tue, 05/15/2012 - 23:53
डाँडा कटाई देऊ मलाई खोली तारी देऊ
फुल्नु छैन डालीमाथि भुईँमा झारी देऊ
तिम्रो छाती जलाएर मलाई बाँच्नु छैन
तिम्रो आत्मा रुवाएर मलाई हाँस्नु छैन
सक्छौ मारी देऊ नत्र घाइते पारी देऊ
फुल्नु छैन डालीमाथि भुईँमा झारी देऊ
सुवास छर्न फुलाउँ लाग्थ्यो तिम्रै मझेरीमा
जून झैं किरण छरौं लाग्थ्यो हरेक अँधेरीमा
बाँझै बारी देऊ हुन्छ टाढै सारी देऊ
फुल्नु छैन डालीमाथि भुईँमा झारी देऊ
डाँडा कटाई देऊ मलाई खोलि तारी देऊ
फुल्नु छैन डालीमाथि भुईँमा झारी देऊ
राजेश रुम्बा लामा 'अतृप्त'
- 862 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- appreciate
3 days 14 hours ago - आभार
4 days 9 hours ago - बहुत खुब कहिल्छि ।
1 week 8 hours ago - आभार प्रकट गरे
1 week 2 days ago - शब्द र भाव राम्ररी मिलाउनु
1 week 2 days ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
1 week 3 days ago - सारै राम्रो पुस्तक, बधाई छ
1 week 3 days ago - किताब राम्रो रहेछ । बधाई छ
1 week 3 days ago - एकदम सान्दर्भिक
1 week 3 days ago - आज पनि उत्तिकै शान्दर्भिक छ्न
1 week 3 days ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- समयकाे धुन
- पछिल्ला रचनाहरू
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- जन्मदिनको शुभकामना तिमीलाई
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- छोरीको जन्मदिनको शुभकामना
- जन्मदिनको शुभकामना
- यसै गरी मिलोस तिम्रो माया
- विद्यार्थी हुँ म
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
- म पानी हुँ
- गजल ( बिर्सिएको छैन आमा )
- हाम्रो बारेमा
- भेषराज रिजालको पछिल्लो नियात्रा सङ्ग्रह बिसौनी वल्तिर
- जुनेली रात
- देशभक्त हुँ म
- कुकुर
- मिथिलाक किसान
- महलकी रानी
- जन्मदिनमा विद्यार्थीलाई मुना र युवामञ्च
- काली
- कोरोना भाइरस
- प्रेम पाप होइन
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- शुभ दिन बिहानीको
- सात मुक्तक (अहो! यो संसार अचम्मको छ)
- हिँड्छु
Last viewed:
- म जोगी होइन
- नबोले नि हुन्छ तिमी
- ईश्वरवल्लभको सम्झना
- माइतै बस्ने श्रीमती लाई पत्र
- फरक
- प्रतीक्षा
- छुट्टीका अनुभूतिहरू
- सिद्धिचरण : एक रक्षाकवच
- हामी दासी हौं ?
- मात्र तिमी
- वनकाली
- गजल
- कति रोए मन्दिरमा
- बरु पलाँसको फूल मनपर्छ!
- सरकार पो किन चाहियो
- मेरो शरीरमा कोरोना छ अरे
- मकैका फूलहरू
- नमाग तिम्रो याद
- कति माया लाग्छ
- तिम्रो मात कसरी भयो ?
- व्यापारिक प्रतिस्पर्धा
- सहनै गाह्रो हुदो रैछ
- आमाका आँशु
- बासना,हारेको प्रेम र सन्तान
- आधी जिन्दगी...................(मुक्तक)
- लाज
- यो फूल जस्तो त्यो मन भए
- जुरेलीको माउ नै छैन भन्छन् हजुर !
- सक्छौ भने चलाउ मेरो ,दिलमा तरबार !
- सबैको साथ
Post new comment