Skip to content

मेरो प्यारो हर्मी गाउलाई

चट्ट भुल्न कहाँ सक्छु मेरो प्यारो हर्मी गाउलाई बिर्सिएको कहाँ छु र जन्मीएको मेरो ठाँउलाई हर्मिको बस्ती मेरो उजाड उजाड हुदै छ रे प्रावास बाट आउदैछु म सजाउना मेरो गाउलाई सरर सुसाउदै बग्ने हर्मी गाँउको गैरी खोला बगाउन खोज्दै छ रे आजा भोली मेरो गाउलाई कस्तो दिन छोडी आएछु प्रदेशमा मेरो गाँउलार्ई बाध्या भाछु सजाउन मुटुमाथी जन्म ठाँउलाई सबै साथी हिडे अरे एक्लै बनाई हर्मी गाउलाई भुलेरनि छोडे्ने छैना प्यारो मेरो हर्मी गाँउलाई ………….

Leave a Reply

Your email address will not be published. Required fields are marked *