मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
शान्ति आजको आवश्यकता
ks — Sun, 05/20/2012 - 17:53
शान्ति आजको आवश्यकता हो
त्यही हाम्रो तृप्ति हो
त्यही नै अरबौंको समृद्धि हो
प्राणीमात्रको शान्तिको चाहनामा
कसैले कुठाराघात गर्न पाइन्न
चट्याङ्ग पार्न पाइन्न
असिना झार्न पाइन्न ।
खबरदार
यहाँ अब कसैले गोली नहान
एम्बुस नथाप
बम नखसाल
कुनै पनि प्राणी
धरापमा सिद्धिन चाहान्न
गोली र बारुदमा भुटिन चाहन्न
काखको माया र सिउँदोको सिन्दुर
पुछेर उ रित्तिन चाहन्न ।
अब यो देश कुरुक्षेत्र होइन
शान्तिक्षेत्र बन्नुपर्छ
हामी सबै अनेकतामा होइन
एकतामा जुट्नुपर्छ
अनि हामीले नै
भोलिको सुनौलो घामका किरणहरूमा
उज्यालो छर्न सक्नुपर्छ ।
शान्ति हामीले
बुद्धका आँखाहरूमा मात्र होइन
आफ्नै आँखाहरूमा देख्न सक्नुपर्छ
शान्तिका धुनहरू
संगीतका मात्र होइन
आफ्नै कानहरूमा गुन्जनुपर्छ ।
शिला पन्त
संचालक परिषद
सदस्य
पशुपति क्षेत्र विकाश कोष
- 2310 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- appreciate
4 days 13 hours ago - आभार
5 days 8 hours ago - बहुत खुब कहिल्छि ।
1 week 1 day ago - आभार प्रकट गरे
1 week 3 days ago - शब्द र भाव राम्ररी मिलाउनु
1 week 3 days ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
1 week 4 days ago - सारै राम्रो पुस्तक, बधाई छ
1 week 4 days ago - किताब राम्रो रहेछ । बधाई छ
1 week 4 days ago - एकदम सान्दर्भिक
1 week 4 days ago - आज पनि उत्तिकै शान्दर्भिक छ्न
1 week 4 days ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- पछिल्ला रचनाहरू
- समयकाे धुन
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- जन्मदिनको शुभकामना तिमीलाई
- छोरीको जन्मदिनको शुभकामना
- यसै गरी मिलोस तिम्रो माया
- जन्मदिनको शुभकामना
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- कुकुर
- विद्यार्थी हुँ म
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
- काली
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- देशभक्त हुँ म
- म पानी हुँ
- सहकारी नारा (कविता)
- गजल ( बिर्सिएको छैन आमा )
- हाम्रो बारेमा
- भेषराज रिजालको पछिल्लो नियात्रा सङ्ग्रह बिसौनी वल्तिर
- महलकी रानी
- जुनेली रात
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- मिथिलाक किसान
- शुभ दिन बिहानीको
- प्रेम पाप होइन
- हिँड्छु
- कोरोना भाइरस
- जन्मदिनमा विद्यार्थीलाई मुना र युवामञ्च
Last viewed:
- भोटे दाइ
- तीजको गीत
- मैले जून हराए
- गजल
- आज नभए भोलिको के अर्थ ?
- म मरेको पल
- तिमी त ठीक रहिछौ
- देशको छ चिन्ता, तिमी माया माया भन्छौं
- केही शृङ्गारिक मुक्तकहरु
- तीजमा सम्झिएर
- मुक्तिनाथमा मन खिन्न
- सब भन्न सक्छु
- नेपाली भाषाको शब्द-ढुकुटी
- जसले तिमीसँग
- त्यो दिन मेरो अविस्मरणीय क्षण बन्यो
- सुकेको आँशु दुखेको मन
- गजल (जताततै उर्लेको छ)
- बिछोडको पिडा
- एउटा अनौठो कथा
- रुपकी रानी रुपा (मनोवाद यौन कथा)
- हाइकु (खाली पैताला)
- हातेमालो केन्द्रद्वारा सञ्चालित दिवा सेवाका बालबालिकाहरूको एक चिनारी
- पर्खिबस है म तिम्रो लायक बनी आउनेछु
- मेरी पुजनीय आमा
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- आमा
- जादु रैछ त्यो नजरमा
- हरियो हुनै नपाई
- खै समयले कस्तो हुरी लिएर आयो
- तलब आएपछि
Post new comment