मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
तीन मुक्तकहरू (म, हुन्छ र, भन्यौ)
ks — Fri, 05/25/2012 - 22:19
धेरै दिनपछि फेरि तिम्रा पत्र हेर्दैछु म
अतितका याद बल्झी अलपत्र पर्दैछु म
मायाका यी शब्दहरू मुटु छेड्ने बाँण भएछन्
शब्द-बाँण भाँच्न आँशु यत्र तत्र छर्दैछु म ।।
हृदय खोली माया गर्नु पाप हुन्छ र ?
सम्पत्तीमा प्रेमै प्रेमको खाप हुन्छ र ?
मनले मनलाई अँगालेको चोखो अमर प्रीतभित्र
कथित भेदका पर्खाल, औंठाछाप हुन्छ र ? ।।
चम्किदैथ्यौं एक-अर्काको प्यारभित्र हीरा भन्यौ
स्वार्थी रैछ माया आज बत्ती खोज्ने कीरा भन्यौ
प्रेमको फूल चढाएर त्यो पाउलाई छुन खोज्दा
आँगालोमा राधा देखाई तिमी मेरै मीरा भन्यौ ।।
- 1435 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- आभार प्रकट गरे
1 day 22 hours ago - शब्द र भाव राम्ररी मिलाउनु
2 days 27 min ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
2 days 17 hours ago - सारै राम्रो पुस्तक, बधाई छ
2 days 20 hours ago - किताब राम्रो रहेछ । बधाई छ
2 days 20 hours ago - एकदम सान्दर्भिक
3 days 57 min ago - आज पनि उत्तिकै शान्दर्भिक छ्न
3 days 3 hours ago - भुगोल ले नछेकेको माया
1 week 1 day ago - आउने दिनमा अझै सुन्न पाइयोस सर
1 week 1 day ago - सधा झै उत्कृष्ट रचना
1 week 1 day ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- जन्मदिनको शुभकामना तिमीलाई
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- जन्मदिनको शुभकामना
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- कुकुर
- छोरीको जन्मदिनको शुभकामना
- शुभकामना! जन्मदिनको !!
- पछिल्ला रचनाहरू
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- चर्चित नेपाली यौनकथा
- गजल:तिम्लाई माया गर्ने मेरो मन !!
- पाँच मुक्तक (अब त टाढा भएछु)
- शूण्य (विज्ञान कथा)
- अधुरो ईच्छा (यौन कथा)
- रुपकी रानी रुपा (मनोवाद यौन कथा)
- हाम्रो बारेमा
- आँसु हाँसो मिलन बिछोड
- गजलमा प्रयोग हुने बहरहरुको बारेमा छोटो जानकारी
- प्रेम कविता
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- विद्यार्थी हुँ म
- मेरी बहिनी
- थरहरू पनि विभिन्न गोत्रमा बाँडिएका हुन्छन्।
- दुब्ले बाइ (कथा)
- अमेरिकामा मदनकृष्ण श्रेष्ठको "महको म" पुस्तक विमोचित
- नयाँ बर्षको शुभकामना
- पाठ्यक्रममा साहित्यिक कृति
- तिमीलाई जन्मदिनको शुभकामना
Last viewed:
- समाज र नारी सासू बुहारीको दायित्व
- महाकविको योगदान र समको कविता
- शुभ होस दशै
- 'चितवनका कवि र कविता' कृतिको लोकार्पण तथा संरक्षण कविता आन्दोलनको ५७ औं शृंखला सम्पन्न
- निदिई दिन
- खहरेको भेल-रहेछ
- सम्झनामा
- धेरै मन आशंकामा फाटी रा'को देख्छु
- जोड्ने सुर गरें
- भाँच्चिएको हात मेरो, बल्झिएर फेरि दुख्छ
- दयाराम र राजारामहरू यो देशका भरोसा
- सर्माउँदै झुके
- मास्टरजी
- नागालैण्डमा कट्टुजात्रा
- विद्यार्थी हुँ म
- उखेलेर आँखी भुई सिलिक्क राम्री
- धेरै माया दिंदा रैछन मुटु जोडेर जानेहरू
- क्रितज्ञता ज्ञापन
- पात सुसेल्दै तिमीले मैंले माया लाको अझै सम्झी राछु
- अहँ! अब उनी बोल्दिनन् !
- मझेरी भलाकुसारी, अंक २३ (अजित क्षेत्री)
- दशैँ (सूत्रकथा)
- प्रियालाई चिट्ठी
- एउटा वियोगान्त कविता
- तिमी साथ छैनौ र त रुन मन लाग्छ,
- अमेरिकामा मदनकृष्ण श्रेष्ठको "महको म" पुस्तक विमोचित
- तिमीसँग बिताएका दुई पलले नै आजकल जीवन धानिरहेछ
- मेरो प्रेम कहानी
- गजल:तिम्लाई माया गर्ने मेरो मन !!
- बाढी
Post new comment