मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
ज्ञानको ज्योति फेरी देशमा
nice.vharat — Sat, 05/26/2012 - 09:19
जननी आमा रुन्छिन सधै, फुलाउने चाहिँ कस्ले हो ?
ज्ञानको ज्योति फेरी देशमा, छराउने चाहिँ कस्ले हो ?
सधैं पिर चिन्ता गरी माग्छौ रे तिमी शान्ति नै,
आमा तिमीलाई शान्ति दिई, बोलाउने चाहिँ कस्ले हो ?
ऐश आराम मोज मस्ती कुर्सी मै अल्झियौं नेता हो,
नलाए तिमीले अब संबिधान, ल्याउने चाहिँ कस्ले हो ?
देशलाई निकास दिनुभन्दा एक अर्काको खोईरो खन्छौं,
अब देशमा विकासको दुबो, मौलाउने चाहिँ कस्ले हो ?
जात भात ठुलो सानो भनी आपसमा नै जुध्दै छौं,
दाजु-भाइ भन अब देश, चलाउने चाहिँ कस्ले हो ?
दर्पण
- 1071 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- भावुक बनायाे
2 days 23 hours ago - सानो आग्रह गरे है सर
3 days 18 hours ago - कत्रो दुर दर्शिता
1 week 1 day ago - सुनमा सुगन्ध हुने थियो कि
1 week 1 day ago - appreciate
5 weeks 1 day ago - आभार
5 weeks 1 day ago - बहुत खुब कहिल्छि ।
5 weeks 4 days ago - आभार प्रकट गरे
5 weeks 6 days ago - शब्द र भाव राम्ररी मिलाउनु
5 weeks 6 days ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
6 weeks 15 hours ago
लोकप्रिय रचनाहरू
Today's:
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- खहरेको भेल-रहेछ
- पछिल्ला रचनाहरू
- जन्मदिनको शुभकामना
- जन्मदिनको शुभकामना तिमीलाई
- सरस्वती वन्दना
- तिमी शितल दिने छायाँ
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- छोरीको जन्मदिनको शुभकामना
- म पानी हुँ
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- विद्यार्थी हुँ म
- प्रेमिलहरूको प्रेम दिवस
- कुकुर
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- यसै गरी मिलोस तिम्रो माया
- प्रिय मेरी मायालु तिम्रो यादमा
- काली
- समयकाे धुन
- नेपाली भाषाको शब्द-ढुकुटी
- महलकी रानी
- देशभक्त हुँ म
- नेपाल मेरो घर
- शुभ दिन बिहानीको
- सहकारी नारा (कविता)
- गजल
- आग्रह
- गजल ( बिर्सिएको छैन आमा )
- हाम्रो बारेमा
Last viewed:
- सरस्वती बन्दना
- गुरुको महिमा अपरम्पार
- अन्तरमा अगतिशील चिन्तन
- एकांकी ०३ - दर्द
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- कागभन्दा कोइली चलाख
- सरकारसँग अनुरोध
- जुडल सिनेहिया (कविता)
- जन्मदिनको शुभकामना तिमीलाई
- घट्नेछ आरोग्यता
- हेर्दा हेर्दै (मधुपर्क २०६८ पुस)
- ढकमक्क फूल फुलेको डाली
- सद्गुरु ओशो साहित्यकार पुन्य कार्की
- बुद्धको अन्तिम खाना
- कुकुर
- कल्पनाको गगन
- सम्झना हि नासेहेङ (धिमाल कविता)
- भोक
- कोही मालिक कोही दास
- ''' त्यो चमत्कारिक झोला र नेपालको कायापलट '''
- प्रलय
- गजल
- कसम
- पन्थदेउरालीमा पुग्दा एक विवेचना
- उहिलेका देवीप्रसाद अहिलेका डी.पी.
- गजल ( बिर्सिएको छैन आमा )
- क्यान्टोनमेन्ट नम्बर ३७३०
- नेपाल मेरो घर
- आमा र बाको झगडा
- पछिल्ला रचनाहरू
सुन्दर गजल
heart.Life1 — Sat, 05/26/2012 - 11:09भरत जी तपाँई को गजल,मुक्तक,कबिताहरु राम्रो लाग्छन् । यो गजल पनि एकदमै राम्रो छ ।
G ban
nice gajal bro
अतिथि (not verified) — Sun, 05/27/2012 - 19:43eakdam ramro dai nice.
Post new comment