मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
सत्य (कविता)
Biju Subedi — Sun, 05/27/2012 - 23:56
म सत्ययुगको मान्छे
त्रेतायुगको बिरुद्ध त बोल्ने मान्छे
म थोरै बोल्छु
धेरै पनि बोल्दिन
थोरै बोलेर त मेरो कुरा कसैले सुन्दैनन्
भने
धेरै सत्य किन उडाउन दिऊँ
धेरै व्यक्ति झूठ बढी बोल्छन्
सत्य मीठो मान्दैनन्
त्यसैले
तीतो सत्य भन्छन्
तर
म
बढी बोल्दा पनि सत्यनै बोल्छु
सत्य थोरै बोल्दा त मलाई पागल भन्छन्
धेरै सत्य बोले योभन्दा धेरै यातना दिन्छन्
त्यसैले म निचोड बोल्छु
सत्यले प्रहार गर्छु
सचेत गराउँदछु
सत्य भन्छु
सत्य बोल्दा सधैं ताजगीको महसूस गर्दछु
सत्यलाईनै न्याय मान्छु
डरलाग्छ त बस् असत्यदेखि
तसर्थ
मेरो प्राण सत्यको खोजीमा हरदम लागिरहन्छु
दुनीयाँको आन्दोलनहरूमा सत्य बिष्फोट भएको देख्छु
म खुशीले गद्ग-गद् हुन्छु
फेरि असत्यको सरकार बन्छ
म फेरि एक्लो हुन्छु
म फेरि एक्लो हुन्छु
बिजु सुवेदी “विजय”
कुलेश्वर, काठमाण्डौं
[email protected]
- 1084 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- भावुक बनायाे
1 day 2 hours ago - सानो आग्रह गरे है सर
1 day 21 hours ago - कत्रो दुर दर्शिता
6 days 6 hours ago - सुनमा सुगन्ध हुने थियो कि
6 days 21 hours ago - appreciate
4 weeks 6 days ago - आभार
5 weeks 37 min ago - बहुत खुब कहिल्छि ।
5 weeks 2 days ago - आभार प्रकट गरे
5 weeks 4 days ago - शब्द र भाव राम्ररी मिलाउनु
5 weeks 5 days ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
5 weeks 5 days ago
लोकप्रिय रचनाहरू
Today's:
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- खहरेको भेल-रहेछ
- पछिल्ला रचनाहरू
- जन्मदिनको शुभकामना
- जन्मदिनको शुभकामना तिमीलाई
- सरस्वती वन्दना
- तिमी शितल दिने छायाँ
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- छोरीको जन्मदिनको शुभकामना
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- म पानी हुँ
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- प्रेमिलहरूको प्रेम दिवस
- विद्यार्थी हुँ म
- कुकुर
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- यसै गरी मिलोस तिम्रो माया
- प्रिय मेरी मायालु तिम्रो यादमा
- काली
- समयकाे धुन
- नेपाली भाषाको शब्द-ढुकुटी
- देशभक्त हुँ म
- महलकी रानी
- नेपाल मेरो घर
- सहकारी नारा (कविता)
- शुभ दिन बिहानीको
- गजल
- आग्रह
- हाम्रो बारेमा
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
Last viewed:
- असमय
- तिता अनुभवहरू
- अलबिदा कृष्णचन्द्र !
- रूपान्तरण
- पार्टीको प्रमाणपत्र
- मुक्तक........................(बालापन )
- देवता म होइन !
- बुढेसकालको सहारा
- चुनाबबारेका मेरा तीन मुक्तक
- अनेसास नेपाल च्याप्टरको आयोजनामा ‘बन्दीपुर स्रष्टा यात्रा’ कार्यक्रम सम्पन्न
- मुटुको घाऊ दुख्छ घाम डुबेपछि
- लेख्छौ भने
- तीन मुक्तक (आफन्तै नभएको भए)
- घण्टाघर
- तिमी आउँछौ ?
- रारा र चन्दन
- जनसम्मानको शिखरमा महाकवि
- फर्केर आऊ घर
- देशको लागि छिटो छिटो संबिधान चाहियो
- बेल्जियममा त्रैमासिक काव्ययात्राको शुरुवात !
- तीन मुक्तक (माायमा दाग हुन्न)
- सगरमाथा साहित्य परिषद्को अधिवेशन तय
- बिरामी
- आजभोलि जिन्दगी यो
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- कविता चुरोट र चुरोटको जीवन
- नेपाली आत्मपरक निबन्धको विश्लेषण
- दख्खल चाहिं छैन मेरो
- नारायणी जीवनको गतिमा बग्छ
- गजल
Post new comment