मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
तिमीले आँखा देख्दिनौ ! त के भयो ?
puskal — Sat, 06/02/2012 - 13:11
बाहिरी आँखाले नदेखे पनि, भित्री आँखाले देख्न सक्छौ
मेरा यी दुई आँखाले, तिमीले संसार हेर्न सक्छौ ।।
जस्तो सुकै परिस्थितिमा, तिमीलाई म साथ दिन्छु
पाईला चाल्ने कोसिस् गर, साहारा स्वरुप हात दिन्छु ।
हिम्मत गरे तिमीले पनि, आफूलाई फेर्न सक्छौ
मेरा यी दुई आँखाले, तिमीले संसार हेर्न सक्छौ ।।
बिश्वास छैन यहाँ कसैको, सबैले आफ्नो मात्र हेर्छन्
हुँदा खेरी नङ र मासु, नहुँदामा चित्त फेर्छन् ।
शंका लागे तिमीलाई यदि, मलाई पनि केर्न सक्छौ
मेरा यी दुई आँखाले, तिमीले संसार हेर्न सक्छौ ।।
बाहिरी आँखाले नदेखे पनि, भित्री आँखाले देख्न सक्छौ
मेरा यी दुई आँखाले, तिमीले संसार हेर्न सक्छौ ।।
पुस्कल पौडेल (–––प्रतिक)
- 1063 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- भावुक बनायाे
4 days 9 hours ago - सानो आग्रह गरे है सर
5 days 4 hours ago - कत्रो दुर दर्शिता
1 week 2 days ago - सुनमा सुगन्ध हुने थियो कि
1 week 3 days ago - appreciate
5 weeks 2 days ago - आभार
5 weeks 3 days ago - बहुत खुब कहिल्छि ।
5 weeks 6 days ago - आभार प्रकट गरे
6 weeks 1 day ago - शब्द र भाव राम्ररी मिलाउनु
6 weeks 1 day ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
6 weeks 2 days ago
लोकप्रिय रचनाहरू
Today's:
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- खहरेको भेल-रहेछ
- पछिल्ला रचनाहरू
- जन्मदिनको शुभकामना
- जन्मदिनको शुभकामना तिमीलाई
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- सरस्वती वन्दना
- तिमी शितल दिने छायाँ
- छोरीको जन्मदिनको शुभकामना
- म पानी हुँ
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- विद्यार्थी हुँ म
- प्रेमिलहरूको प्रेम दिवस
- कुकुर
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- यसै गरी मिलोस तिम्रो माया
- काली
- प्रिय मेरी मायालु तिम्रो यादमा
- समयकाे धुन
- नेपाली भाषाको शब्द-ढुकुटी
- महलकी रानी
- देशभक्त हुँ म
- नेपाल मेरो घर
- शुभ दिन बिहानीको
- सहकारी नारा (कविता)
- गजल
- आग्रह
- गजल ( बिर्सिएको छैन आमा )
- हाम्रो बारेमा
Last viewed:
- कनिका
- छैन कुनै विकल्प
- आत्मगौरव - १
- नभेटी नभेटी
- नारी दिवस
- को होला मेरो मायालु
- आगो
- जिन्दगानी
- नारी दिवस विशेष
- तिम्रो त्यो हिमाल झै...
- बालुवामा गाडीले चटकी देखाउँदा
- टुहुरो केटो र पशु बोली
- सिरोई सिर्जना मासिक पत्रिकाको क्यालेन्डर –२०१८ मेरो कोठामा सजाउँदा
- अबगाल
- सानो कापी (लघुकथा)
- छोरीको जन्मदिनको शुभकामना
- सेता गुराँस
- खुला सङ्ग्रहालय काँक्रेबिहार
- बादल र झरी
- स्वामी १००८
- भगवान निर्दयी नभएको भए
- म दुखें
- मर्दिन भन्थ्यौ नभई जीवन साथी तिम्रो
- तीन रमाइला मुक्तक
- संघर्षशील जिन्दगी
- काम गर्न नसक्नेले
- हाम्रो बारेमा
- मन परेको मान्छे भेटिन्छ
- कटुञ्जेदेखि क्यालिफोर्नियासम्मको वर्णन
- पछिल्ला रचनाहरू
Post new comment