Skip to content

भन्यो मनले

  • by
AshafalGautam


बिस्तारै लेखनीको गति दौडाउछु भन्यो मनले
विचारमा कलमको मसी पौडाउछु भन्यो भनले
कहिले के भन्छ दौडाउछु, कहिले के भन्छ पौडाउछु
यहाँको चलन देखेर कुन दिन बौलाउछु भन्यो मनले

असफल गौतम, स्याङ्जा

Leave a Reply

Your email address will not be published. Required fields are marked *