मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
यौवनताले परिपूर्ण
ks — Sun, 06/10/2012 - 19:04
यौवनताले परिपूर्ण दिनै पार्छन् रात प्रिया
मदमस्त जवानी छ मिल्छ हातमा हात प्रिया
यौवनको पूजा पाठ केवल प्रेम पूजा हुन्छ
त्यतिबेला तीनै लोक देख्ने उठ्छ मात प्रिया
जोसमा होस मिलनमा राख्न पर्छ राखौं राखौं
विहोल पना बढ्न गए हुन सक्छ घात प्रिया
यो संसार रमाइलो छ मद मादक्तामा झुम्दा
अरिङ्गलले टोक्न सक्छ गर आत्मसात प्रिया
मानवले मानवमा लौ मानवता राख्दै जाँदा
सवल मन एकल भाव गए जान्छ जात प्रिया
- 777 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- appreciate
12 hours 47 min ago - आभार
1 day 8 hours ago - बहुत खुब कहिल्छि ।
4 days 7 hours ago - आभार प्रकट गरे
6 days 6 hours ago - शब्द र भाव राम्ररी मिलाउनु
6 days 8 hours ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
1 week 2 hours ago - सारै राम्रो पुस्तक, बधाई छ
1 week 4 hours ago - किताब राम्रो रहेछ । बधाई छ
1 week 4 hours ago - एकदम सान्दर्भिक
1 week 9 hours ago - आज पनि उत्तिकै शान्दर्भिक छ्न
1 week 12 hours ago
लोकप्रिय रचनाहरू
Today's:
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- पछिल्ला रचनाहरू
- कोरोना भाइरस
- खहरेको भेल-रहेछ
- जन्मदिनको शुभकामना
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- सात मुक्तक (अहो! यो संसार अचम्मको छ)
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
- छोरीको जन्मदिनको शुभकामना
- महलकी रानी
- यसै गरी मिलोस तिम्रो माया
- हाम्रो बारेमा
- विद्यार्थी हुँ म
- शेक्सपियर, एभन र म
- गजल ( बिर्सिएको छैन आमा )
- नजन्मिएको गीत
- मैले कविता लेख्नै बिर्सेँ
- शुरुशुरुमा
- मौका यही हो गर
- पुराना कुरा
- हामी कोपिला
- सन्त कवि ज्ञानदिल दास
- गरिबको पिठ्यूँमा भारी छ
- भेषराज रिजालको पछिल्लो नियात्रा सङ्ग्रह बिसौनी वल्तिर
- प्रेम पाप होइन
- मलाई हेरिदेऊ न साइँली
- पीडा, वेदना र करुणाका गायक महाकवि देवकोटा
- जुनेली रात
- गजल:तिम्लाई माया गर्ने मेरो मन !!
- नेपालमा जातजातिको उत्पति कसरी भयो? छोटो जानकारी
Last viewed:
- कोहलपुरमा साहित्यिक कार्यक्रम सम्पन्न
- जन्मदिनको शुभकामना
- प्रजातन्त्र दिवस
- व्यर्थ भो
- म कविता
- बुबाको सम्झनामा
- दुर्भाग्यले थुक्छ
- आगो निभेपछि
- सायद म मर्छु होला
- मेरो गीत मेरै प्रतिविम्व होइन
- म आँखामा बस्ता तिम्ले बिझायो भन्यौ रे
- राष्ट्रभक्ति
- ऐना साथी ! (बालकविता)
- छन्दशास्त्रः केही जानकारी
- आँशु झार्नु पर्दैन बुझ्यौं
- ए झरी नझरी देउ यसरी
- मलाई थाहा छ पिजडामा कैद चरा किन गाउँछ
- तमोनदी
- पुछिदा सिउँदाको सिन्दुर
- गजल
- चितवनमा हरिभक्त कटुवालको ३८औं स्मृति दिवस सम्पन्न
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
- तालुमा आलु फल्यो नभन्नू
- चियाबारीमा गुन्गुनाएँ मैले
- एउटै देवीका थरीथरी नाम, थरीथरी नामका थरीथरी अर्थ
- यति चोखो यति मिठो
- साथीलाई सन्देश
- तिम्रो यादमा तीन मुक्तक
- मुकुन्डो आतङ्क
- चाँदीको भित्ता सुनको छानो
Post new comment