मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
तिमी कहाँको नागरिक ?
ks — Sun, 06/10/2012 - 20:32
ग्याल्जेन दाजु
हिमाल नदीको उद्गम मात्र हो
नदी हुँदैन, धान फल्दैन
हिउँ नै प्राण हिउँ नै सम्पूर्ण
जीवनको आधार हो,
हिमाल मात्र हिमालीको भन्ने घमण्ड नगरे हुन्छ
हिमाल चिनारी हुन सक्छ, नेपाल होइन
तिमी कुन देशको नागरिक ?
(१)
रामदुलारी दिदी
हिमालमा हुने हिउँ
तराईमा देखिन्न
हिउँ नभए नदी हुँदैन
नदी नभई तराईको औचित्य छैन
तराईको प्राण हिमाल
हिमालको ज्यान तराई
तराई नै जीवनको सम्पूर्ण आधार भन्ने भ्रम नपाले हुन्छ
मात्र तराई नेपाल हुन सक्दैन
तिमी कुन देशको नागरिक ?
(२)
फुर्वा भाइ
पहाडको रौनक
हिमाल तराई कतै देखिन्न
त्यो अर्कै कुरा हो
प्राकृतिक छटा तिम्रो सम्पत्ति होइन
हिमाल र तराई बिना
तिम्रो कुनै अस्तित्व छैन
त्यसैले
मात्र पहाड नेपाल हुन सक्दैन
तिमी कुन देशको नागरिक ?
(३)
हिमाल, पहाड र तराई
भाषा, भेष र संस्कृतिको सङ्गम
त्रिवेणी हो नेपाल
त्यसैले हामी सबै
नेपालको नागरिक ।
मधुपर्क जेठ, २०६९
- 938 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- appreciate
4 days 12 hours ago - आभार
5 days 8 hours ago - बहुत खुब कहिल्छि ।
1 week 1 day ago - आभार प्रकट गरे
1 week 3 days ago - शब्द र भाव राम्ररी मिलाउनु
1 week 3 days ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
1 week 4 days ago - सारै राम्रो पुस्तक, बधाई छ
1 week 4 days ago - किताब राम्रो रहेछ । बधाई छ
1 week 4 days ago - एकदम सान्दर्भिक
1 week 4 days ago - आज पनि उत्तिकै शान्दर्भिक छ्न
1 week 4 days ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- पछिल्ला रचनाहरू
- समयकाे धुन
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- जन्मदिनको शुभकामना तिमीलाई
- छोरीको जन्मदिनको शुभकामना
- जन्मदिनको शुभकामना
- यसै गरी मिलोस तिम्रो माया
- कुकुर
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- विद्यार्थी हुँ म
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
- काली
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- देशभक्त हुँ म
- गजल ( बिर्सिएको छैन आमा )
- म पानी हुँ
- हाम्रो बारेमा
- सहकारी नारा (कविता)
- भेषराज रिजालको पछिल्लो नियात्रा सङ्ग्रह बिसौनी वल्तिर
- महलकी रानी
- जुनेली रात
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- मिथिलाक किसान
- शुभ दिन बिहानीको
- प्रेम पाप होइन
- हिँड्छु
- कोरोना भाइरस
- जन्मदिनमा विद्यार्थीलाई मुना र युवामञ्च
Last viewed:
- मरी मेटी रहेछन............... (मुक्तक)
- ब्रम्हास्त्र प्रहार गर्छ्यौ
- किन बेचिदैछन् मान्छेहरू
- एउटा छोटो कविता
- गजल
- तिमी हिड्ने बाटो बेग्लै
- हल्ला गरेर भन तिमी के पाउछौ
- सवाल-जवाफ
- नेपाली मुस्लिमको इतिहास खोतल्दा
- महिमाबडा दसैँको
- धोका
- आज देश रोए रहेको छ …
- हजार छन्
- लैजा चरी मेरो खबर
- तिमि राम्री
- यात्रा
- एउटा कथा यस्तो पनि
- वर्तमानको मानचित्र
- ‘मिथिलारत्न’बाट आचार्य सम्मानित
- दिउसै अँध्यारो छ
- देशको परिभाषा
- शुभजन्मोत्सव ( अष्टचिरंजीवि पूजा ) विधि
- म मरेको पल
- सिके पो !
- कुम्भ मेला २०१३– एक चिनारी
- त्राहीमाम ! (लघुनिबन्ध)
- फेरि याद आयो
- उनी नगरबधु
- सम्बन्ध
- श्रीभुँडी
Post new comment